Skip to content

बादलपारिको देशबाट


बादलपारिको देशबाट
मेरी माया मलाई हेर्दी होली

रमाइलो लाग्थ्यो मलाई
मेरी माया साथमा जब हुन्थ्यौ तिमी
फेरि पनि दिन काट्दै छु तिम्रो यादमा

कहिलेकाहीं एक्लो हुँदा
मेरी माया तिम्रो याद साह्रै आउँछ
फेरि पनि दिन काट्दै छु तिम्रो यादमा

स्वर – राजु लामा
शब्द, संगीत – मंगोलियन हार्ट

1 thought on “बादलपारिको देशबाट”

Leave a Reply

Your email address will not be published. Required fields are marked *