Skip to content

आखिर जे भयो

आखिर जे भयो राम्रै भयो यो तिम्रो मनमा होला
मैले तिमीलाई दिएको दुःख सम्झदाँ कसको मन नरोला ?
तिमी भन्छ्यौ होली धोखा दियो यसले
तर अहँ म त्यो मान्न तयार छैन ।
किनकी तिमीलाई जान्दा जान्दै पनि
तिमीलाई मान्दा मान्दै पनि
आखिर तिमी नै मबाट टाढा हुन खोज्दै छ्यौं ।
यस्तै गर्नु थियो त । माया गर्छु भन्दै ठोक्किन किन आयौं ।
मैले गरेको मायामा तिमीले के पो कमी पायौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *