जिन्दगी
kbs — Wed, 09/09/2009 - 17:31
जिन्दगी यो प्रकाश छरी अस्ताउने घाम रै'छ
दुःख, सुख मिश्रण हुने एउटा बेग्लै नाम रै'छ ।
सङ्घर्षको दोसाँधमा अल्झिएको यो जिन्दगी
पलपलमा झस्काइदिने एउटा ठूलो ताम रै'छ ।
जिन्दगीमा एउटा बेग्लै संसार होला भनी सोच्थेँ,
कुनै ईश नभएको अर्थहीन धाम रै'छ ।
मिलन, विछोड, हाँसो, आँसु कैयौँ पाटा जिन्दगीका
जिन्दगी यो वशमा ल्याउने राजनीतिको साम रै'छ ।
अरू केही हैन हजुर एकबारको यो जिन्दगी
केही काम नपाएका लफङ्गाको लाम रै'छ ।
-कैलपाल-९, डङ्सिली, बैतडी
- 1355 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
22 sec ago - Reply to comment | मझेरी डट कम
26 sec ago - Reply to comment | मझेरी डट कम
31 sec ago - Reply to comment | मझेरी डट कम
35 sec ago - Reply to comment | मझेरी डट कम
39 sec ago - Reply to comment | मझेरी डट कम
41 sec ago - Reply to comment | मझेरी डट कम
43 sec ago - Reply to comment | मझेरी डट कम
47 sec ago - Reply to comment | मझेरी डट कम
54 sec ago - Reply to comment | मझेरी डट कम
59 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- महलकी रानी
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- रमेश विकलको जीवनयात्रा र योगदान
- तिमीले भुलेका कथा
- खोसिएकोे बालापन
- सुख
- समाधान
- पद्यहरु
- बाह्र महिना
- महिला मनोविज्ञानको चित्र
- इलामको यात्रा प्रलेसको बैठक
- कसलाई सुनाऊँ खै
- मेनेज (कथा)
- खहरेको भेल-रहेछ
- शान्ति
- नेपालभित्र बस्दैमा राष्ट्रभक्त हुँ भनेर दम्भ गर्नेहरु
- सरस्वतीको साधना गर्ने दिन वसन्तपञ्चमी
- आभास
- चियाबारीमा
- खुट्टा (अनुदित लघुकथा)
- सुन्नेलाई सुनको माला - लघु कथा
- कस्तो हुन्छ भनेर (बाल कविता)
- परेली मै छौ कि कसो, माया भनी देखछु
- त्यो दिन मेरो अविस्मरणीय क्षण बन्यो
- चट्याङ बा म पार्टी खोल्दिनँ
- शीर्षक के हो ? (मुना २०६७ साउन)
- हाँडी (बालकविता)
- थैली हाँस्यो मुसुक्क (बालकविता)
- उस्तै छ
- आग्रह
- विश्वेश्वरप्रसाद कोइराला महाकाव्यमा सूक्ष्म दृष्टि
- पानी (बालकविता)
Post new comment