मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
गजल
Anubhav — Sat, 09/12/2009 - 21:01
देख्नुभए “ईश्वर!” मलाई, देखाईदिनुहोला
नसके नि एउटा पत्र लेखाईदिनुहोला
भगवान नि भन्छन सबले बहुरुपी छ रे
दुईचारजना मिली बाटो छेकाईदिनुहोला
भन्या सुन्छु कही कतै हुन्छ अरे यतै
पक्का गर्न दैलो मेरो टेकाईदिनुहोला
दु:ख पिडा अशान्तिमा टुलुटुलु हेर्ने
निर्दयिलाई हेर्ने मन्छ भेटाईदिनुहोला
पाउनु भा'न चारैतिर भौतारिदा भने
उस्को नाउको झुटो श्रद्दा मेटाईदिनुहोला
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
27 min 11 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 53 min ago - hlw
22 hours 34 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- गजल
- सजक युवाप्रति
- नयाँ बर्षको शुभकामना
- कथा नागार्जुन डाँडाको
- मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच
- नेपाल फर्किने बेलामा
- युद्ध भूमिबाट एउटा चिठी
- आमालाई सम्झिएर
- पिकीओतोको
- नेताजीको बोली
- मेरो प्यारो ओलाङ्चुङगोला
- नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)
- नयाँ नेपाल बनाऊ
- अनेक आयाम छन् किराँत चाडका
- लयको खोजीमा
- गजल
- पुरुष
- शुभकामना
- "नीलम तिमी"
- अन्धा र हात्ती

निकै स्तरीय एव्म समसामयि क
अतिथि — Sun, 09/13/2009 - 16:43निकै स्तरीय एव्म समसामयि क गजल हो यो ।
अतिथी मित्र प्रतिकृयाको लागि
Anubhav — Mon, 09/21/2009 - 13:09अतिथी मित्र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद
http://myanubhav.wordpress.com/
anubhav.ur@gmail.com
Post new comment