मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जलक्रिडा
Nepoleon — Sun, 09/13/2009 - 02:55
पक्कै पनि हिजो पानी पर्यो होला थोपा थोपा
तिम्रो शिर हुँदै पाउ झर्यो होला थोपा थोपा ।
बर्सिएर आकाशबाट कोमल् ति अंग छुँदा
लाजमाने जस्तो पनि गर्यो होला थोपा थोपा ।
तिम्रो शिर हुँदै पाउ झर्यो होला थोपा थोपा ।
निधारबाट ओठ् हुँदै चुहिएर छातीभरी
छिल्लिएर दाँया बाँया सर्यो होला थोपा थोपा ।
लाजमाने जस्तो पनि गर्यो होला थोपा थोपा ।
बस्त्र सँगै टाँस्सिएर शरीर् पारदर्शी बन्दा
जलक्रिडा गर्दा गर्दै मर्यो होला थोपा थोपा ।
छिल्लिएर दाँया-बाँया सर्यो होला थोपा थोपा ।
मरे पनि अजर् अनि अमर् छन् ति पानीहरु
पवित्र भै सात गंगा तर्यो होला थोपा थोपा ।
जलक्रिडा गर्दा गर्दै मर्यो होला थोपा थोपा ।
पक्कै पनि हिजो पानी पर्यो होला थोपा थोपा
तिम्रो शिर हुँदै पाउ झर्यो होला थोपा थोपा ।
- 4555 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 15 hours ago - आभार
3 days 11 hours ago - बहुत खुब कहिल्छि ।
6 days 10 hours ago - आभार प्रकट गरे
1 week 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 2 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 2 days ago - एकदम सान्दर्भिक
1 week 2 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- समयकाे धुन
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- यसै गरी मिलोस तिम्रो माया
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- मिथिलाक किसान
- हाम्रो बारेमा
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- कोरोना भाइरस
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- महलकी रानी
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- अनुरागक डोर (गजल)
- काली
- प्रेम पाप होइन
- कुकुर
Last viewed:
- शान्ति नायक
- दशैंको महत्व
- माया चिज पनि अनौठो को रहेछ
- आमा भएर
- खहरेको भेल-रहेछ
- हाँडी (बालकविता)
- सर्वसाधारण, कोरोना र ठूलो चाड
- नेपाल आमा (गजल)
- बरु आऊ तिमी पनि (भाइटीका)
- फुल्न सकिन (मुक्तक)
- फुर्सद्नै रहेन अरु केही सोच्न (गीत)
- अपरिचय
- मधुपर्कमा उद्घाटित प्रश्न
- झुटो हुन्न काली
- चोक्टा सकेर झोलको लडाईं छ
- नेपाल मेरो उठोस्
- नख चख मध्ये छगु नख दिगु पुजा
- दशैं (गजल)
- मृत्यु (गीति कविता)
- शीर्षक के हो ? (मुना २०६७ माघ)
- साँच्चै मैले मनको गजल
- उसको नाम
- आँशु पुछी तिमी मलाई हाँस्न सिकाऊ
- बत्तिमुनिको अँध्यारो
- मनको भावना
- व्यवस्थापन समिति निर्वाचन
- म
- गाउँ घर सम्झे मन रुन्छ
- मलले सप्रिएको र हौसिएको बाली (१०६ औँ समजयन्ती)
- आयो अनि संसार सारा लडाएर गयो
.thiki ho ta ra aali padna
अतिथि — Sun, 09/13/2009 - 06:19.thiki ho ta ra aali padna sakene hunu paryo
. gajal ma marmik ta cha tara aale sudarne kosis garnu
. jokoheli pathauda usko padne esha aaja badaune khal ko huhu paryo
. i think U UNDERSTAND WHAT I MEAN
.
haina yo vanda k sudhar garnu
अतिथि — Thu, 09/17/2009 - 23:35haina yo vanda k sudhar garnu ho gajal vaneko kasto hunchh
euta sudhar garnu parchh vanne sathile gazl pathunu vaya dekhi hami pani hunchh gazalma yaha vanda kati ko sringar garnu hudo rahechh k yo gazal lai gaajal lagayara sudharne vanna khojeko ho vane tapaiko computerko screen ma gajal lagaunus
ani yadi audaina vane updesh dine kam ramro haina jindagima yo dura yaad gare faida nai hunchh
ani ma pani auta sahityako premi vayako nata le vanchhu yo gazal lai aba aru sringar garna khoje ratnapark ko sadak ma assarallla pareka ti thiti jasto hunchh
perfect chh
Asank Upadhyaya
Middle East Asia
.thiki cha tara sabila padna
अतिथि — Sun, 09/13/2009 - 06:24.thiki cha tara sabila padna sakne hunu parcha
.jajal ma marmikata ta cha tara aali sudarne kosis garnu
. jo koheli pane pardda aaja padna man lagne hunu parcha na ke laj lagus
. i hope u understand what i mean
Dherai ramro chha gajal, u r
अतिथि — Sun, 09/13/2009 - 06:40Dherai ramro chha gajal, u r a really good creator
Subarna
thiki cha ta ra aali sudarna
अतिथि — Sun, 09/13/2009 - 06:50thiki cha ta ra aali sudarna kosis garnu la
jajal ma marmikata cha ta ra kahe kura napaugajasto lagiyo mali
padne li aali aaji padu jasto hunu paryo na ke laj lagne hoes
नेपोलियन सर राम्रो छ .... यो
Anubhav — Sun, 09/13/2009 - 09:37नेपोलियन सर राम्रो छ ....
यो क्रम नरोकियोस.....
http://myanubhav.wordpress.com/
[email protected]
नेपोलियन जी जसलाई जस्तो
Manoj kafle — Sun, 09/13/2009 - 11:44नेपोलियन जी
जसलाई जस्तो लागेपनि मलाइ भने हजुर को गजल अति नै राम्रो लग्यो
मन बिरह मा टोलाएको बेला गजल पढेरउ मङ्ग पलायो ....
लेख्दै गर्नुस येस्ता गजल हरु..
धन्याबाद छ
बर्सिएर आकाशबाट कोमल् ति अंग छुँदा
लाजमाने जस्तो पनि गर्यो होला थोपा थोपा ।
मनोज काफ्ले 'मनसुन'
[email protected]
www.manojkafle.wordpress.com
As like a name ,
Lakpa Sherpa — Mon, 09/14/2009 - 10:03As like a name , Nepolian!!!!
it's not wondering to say me that your creation is the most excilent in the majeri, I just fall in love with your ''kalam'', it's my goodness that i am able to touch your gazals along to majeri.
thanking you
[email protected]
!WOW! it is sexy gazal, isn't
अतिथि — Thu, 09/17/2009 - 21:03!WOW! it is sexy gazal, isn't it sir? Anyway i like this.
Post new comment