• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

टोलाइ रहृयो

kbs — Sun, 09/20/2009 - 10:57

  • हास्यव्यङ्ग्य
  • खगेन्द्र थापा
  • गोरखापत्र

उफ ... हजुरलाई गनाउँदैन ? उसले सोध्यो ।
अहँ, नकचरो भएर मैले भनें, ऊ छक्क पर्यो, म खड्गरङ्गर स्तब्ध हुँदै व्यङ्ग्य गरेँ - हेर भान्जा, तिमी जापानमा जन्मियौ हुर्कियौ, अमेरिकामा पढ्यौ बढ्यौ त्यसैले तिमीलाई थाहा रहेनछ क्यार नेपालको बारेमा । अरू के नै छर हामीमा ? यो नै हाम्रो मान, शानर पहिचान पनि हो, थाहा पाउनु पर्छ है भन्दै मूल सडहँदि देखिँदै गरेको स-साना फोहोरको सगरमाथालाई इंगितगर्दै यी, हेर त हामीलाई केही पनि गनाउँदैन बरु बास्ना पो आउँछ । कथमकदाचित यस्तो हर्र..र बासना आएन भने त कताकता निस्सासिए जस्तो पो लाग्छ बुझ्यो ? मुटुमा बिज्ने त्यो प्रश्न त्यो प्रश्नवाणको ढाल बनेर मैले कुरो बटारे पनि उसले अझ उत्सुक हुँदै सोध्यो । किन ? ओहो मूर्ख यो तिमीले देख्ने गरेको जापानतिरको कुनै गाउँ हैन, अझ अमेरिका वा युरोपको कुनै ठाम भनेर नसोच न । यो त हाम्रो देश नेपाल हो, अझ नेपालकोराजधानी काठमाडौँ हो । त्यति मात्र होइन, नगरहरूमध्ये ठूलोर विकसित काठमाडौँ महानगरपालिका हो, अनि यो ठूलो सहरभित्रको मुटु ज्ञानेश्वर, न्यूरोड, बानेश्वर, त्रिपुरेश्वर हो । त्यसैले त सबै ठाउँ बास्नादार भएका हुन् बुझ्यौ भान्जा ? मैले हम्रो नालायकीपनको ढाकछोप गर्न खोज्दै बाङ्गै उत्तर दिएँ यसपाली पनि । त्यसपछि उसलाई विष्णुमतीको दोभानदेखि बाग्मतीको सिरानसम्म घुमाउने सुर कसैको मात्र के थिए, उसले फेरि सोधिहाल्यो मामा, मामा, यो कुन झरना हो ? बिचरा उसलाई के थाहा ? यो झरना होइन टुकुचाको मलमुत्र छरना हो भनेर । मैले आत्मग्लानीका साथ भनेँ - विदेशतिर तिमीले देखेको एनजेल, नियग्रा, लङफोस, भिक्टोरिया झरनाहरू जस्तै यो हाम्रोराजधानीको चाहिँ मलमुत्र छरना हो यार । मेरो जवाफराम्ररी सुन्दै नसुनि ओहो .. हो, यो कुन 'सी' नि, मामा उसले नाक थुन्दै फेरि सोध्यो । मलाई नचाहेरै पनि जवाफ दिन कर लाग्योर भने - यसलाई स्याल, भ्याउसो अझ मुसो जस्तो बनाइए पनि यिनको नाम बाग्मती नदी हो । यहाँका असभ्य सहरियाले उनको जिउभरि फोहोरमैलार मलमुत्र खन्याएर दिनदहाडै उनको अस्मिता लुटिरहेका छन् । ऊ, तिनी चाहिँ विष्णुमती हुन् उनको पनि यस्तै दुर्दशा छ । उनीहरूको नाम फेरिएर अब चाँडै मलमुत्रमती वा ढलमती होला जस्तो छ, मैले भनेँ । किन, के, कसरी भन्दाभन्दै जलस्रोतको धनी देशरे, पानी छैन, बिजुली छैन, तेल छैन, ग्यास छैन भन्नुहुन्छ अनि लोकतान्त्रिक प्रजातान्त्रिक गणतान्त्रिक नेपालरे, सधैँ नारा जुलुक बन्द विरोध हड्ताल किन हुन्छ ? क्या हो मामा ? भन्लान् भन्ने डर थियो । त्यसैले उनका सिउँडी जस्ता तिखा प्रश्नै प्रश्नबाट आजित भइसकको म 'हेर भान्जा, सबै कुरा बुझ्न तिमीलाई गाह्रो छ, यो नयाँ नेपाल हो, त्यसैले काम अपवाद भए पनि नाम फेरिन्छ, घाउ पुरानै भए पनि डाम फेरिन्छ, देउता उही भए पनि धाम फेरिन्छ । फेरिनु पनि कुनै नौलो कुरा होर ? यो संसारै गतिशील छ, हैनर ? अचम्म नमान न, अर्को पटक आउँदा तिमीले अझ धेरै कुरा फेरिएको देख्न पाउने छौ । अन्यत्रको जस्तै सफा सुन्दर हरभरा काठमाडौँको सपना बोकेर आउनु, स्वागत छ तिमीलाई भनेर कुरो घुमाइदिएँ । मेरो कुरा सुनेपछि ऊ टोलाइरहृयो । मैले आफ्नो घाउ आफैले कोट्याउँदाको पीडाले मनमा कुरा खेलाइरहेँ ।

शनिबार, गोरखापत्र
आश्विन ३, २०६६

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 195
  • 1824 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    2 days 14 hours ago
  • आभार
    3 days 10 hours ago
  • बहुत खुब कहिल्छि ।
    6 days 9 hours ago
  • आभार प्रकट गरे
    1 week 1 day ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 1 day ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 2 days ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 2 days ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 2 days ago
  • एकदम सान्दर्भिक
    1 week 2 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • समयकाे धुन
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • विद्यार्थी हुँ म
  • यसै गरी मिलोस तिम्रो माया
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • मिथिलाक किसान
  • हाम्रो बारेमा
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • कोरोना भाइरस
  • देशभक्त हुँ म
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • जुनेली रात
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • म पानी हुँ
  • महलकी रानी
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • अनुरागक डोर (गजल)
  • काली
  • प्रेम पाप होइन
  • कुकुर

Last viewed:

  • नयाँ खेती
  • विनास काले विपरीत बुद्धि
  • बुढापा (बृद्धावस्था)
  • गजल (समय यो)
  • दुई मुक्तक (सागरमाथा जस्तो शिर)
  • एक क्रान्तिधर्मी लेखकको स्मृति
  • साँच्चै मेरो देश यस्ती देखिन्छिन्
  • आफ्नै देशमा पसिना बगाउनु पर्छ युवा
  • कोर्सि दोजि रुम्जाटार (नियात्रा)
  • मझेरी भलाकुसारी, अंक २० (कोमलप्रसाद भट्ट)
  • फूलमालामा सजिने आकाश भैरव
  • गजल
  • स्वार्थी संसार
  • कवितारामका दुई कथासंग्रह एक पर्यावलोकन
  • चर्चतिर कठै उद्धार नपाई !
  • केही मुक्तक जिन्दगीका
  • नयाँ वर्षको शुभकामना
  • फूल देखाई छूरी घस्यौ
  • आमा भएर
  • टेकु चपलीको रुख
  • नौवटा कोट भएको नुवाकोटको सम्झना
  • भित्रै भित्रै कुहिएर अत्तर लगाउनु
  • तयार छु
  • नारी स्वतन्त्रता
  • सङ्कटकाल
  • लेखन जारी छ
  • नयाँ नेपालका नेताहरू
  • गोर्खा भनौदाहरू
  • चमत्कारी दुनियाँ
  • गुन्जिएका छौ
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित