मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
गजल
Nirmala — Tue, 09/22/2009 - 17:09
दशा बोकी आयो दशैँ टार्ने अब कसो गरी?
नदेखे नि हुन्थ्यो यसले बार्ने अब कसो गरी?
काँधभरि पोहोरकै रीन छ तिरिसक्या छैन साहुको
हात जोर्दै उही बस्ति चार्ने अब कसो गरी?
न छ कतै आउने बाटो पत्याऊदैन साहुले पनि
निमुखा यी लालाबाला मार्ने अब कसो गरी?
न आउने भो नयाँ नाना, नपाक्ने भो चिची घरमा
अबोध बालबच्चासँग हार्ने अब कसो गरी?
निर्मला थापा,
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
27 min 28 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 54 min ago - hlw
22 hours 34 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- गजल
- गजल
- सजक युवाप्रति
- नयाँ बर्षको शुभकामना
- कथा नागार्जुन डाँडाको
- मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच
- नेपाल फर्किने बेलामा
- युद्ध भूमिबाट एउटा चिठी
- आमालाई सम्झिएर
- पिकीओतोको
- नेताजीको बोली
- मेरो प्यारो ओलाङ्चुङगोला
- नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)
- नयाँ नेपाल बनाऊ
- अनेक आयाम छन् किराँत चाडका
- लयको खोजीमा
- गजल
- पुरुष
- शुभकामना
- "नीलम तिमी"

वाह..वाह..वाह..निर्मला
अतिथि — Tue, 09/22/2009 - 21:47वाह..वाह..वाह..निर्मला जी,
गरिबको मन चस्क्कै छोयो,
तपाईका हातहरु लेखेर कहिल्यै नथाकुन शुभ कामना........
इन्द्र पुन "इन्द्रणी"
Very very nice, dherai darda
अतिथि — Wed, 09/23/2009 - 04:16Very very nice, dherai darda rakhera ra bhawana ma pagliyera ramro Gajal lekhnu bhayechha. padhne abasar paye,khushi lagyo ani sachhai dasai aaye jastai bhayo.
Nepoleon
वाह् गिता जी! दशैँ अर्थात्
अतिथि — Wed, 09/23/2009 - 04:39वाह् गिता जी! दशैँ अर्थात् गरिबको "दशा" लाई गजल मार्फत यथार्थमा उल्लेख गर्नु भो धन्यवाद् गजलको लागी अनी हामिहरु आखिर जुनसुकै अबस्था मा झेलिएपनी आउदै गरेको बिजया दसमीको सुखद् उपलक्षमा मङ्गलमय शुभ-कामना ल... .. .
GANESH THAPA SM
वाह् गिता जी! दशैँ अर्थात्
अतिथि — Wed, 09/23/2009 - 04:39वाह् गिता जी! दशैँ अर्थात् गरिबको "दशा" लाई गजल मार्फत यथार्थमा उल्लेख गर्नु भो धन्यवाद् गजलको लागी अनी हामिहरु आखिर जुनसुकै अबस्था मा झेलिएपनी आउदै गरेको बिजया दसमीको सुखद् उपलक्षमा मङ्गलमय शुभ-कामना ल... .. .
GANESH THAPA SM
निर्मजी जि गजल निकै समसामायिक
Anubhav — Wed, 09/23/2009 - 12:11निर्मजी जि गजल निकै समसामायिक लाग्यो र निकै उत्कृष्ट पनि....
नेपालीहरुको यथार्थतालाई गजलको रुपमा पस्कनुभयो
आगामी दिनहरुमा पनि यस्तै गजल एवम भावनाहरु पढ्न पाईयोस्
बिजयादशमीको हार्दिक मंगलमय शुभकामना
http://myanubhav.wordpress.com/
anubhav.ur@gmail.com
निर्मला जि ! तपाईंको गजल मा
Chandrayatri — Wed, 09/23/2009 - 14:20निर्मला जि !
तपाईंको गजल मा हाम्रो समाज र संस्कार को यथार्थ चित्रण छ । रचना धेरै राम्रो लाग्यो ।
चन्द्रयात्री
Post new comment