मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
उडाइ लग्यो सानो संसारको छानो
kbs — Sat, 09/26/2009 - 07:28
रहेन अस्तित्व तिम्रो अब
खै! तिम्रो रूपको महत्व
अनि खै तिम्रो मीठो
अभिनयको औचित्य ?
सब छताछुल्ल भए
तिम्रा भावनाहरू ,
अनि धमिला बागमतीमा
अनुवाद भयो तिम्रो त्यो
निस्कलंक कुमारीत्व ।
"नम्र"लाग्दथ्यो तिम्रो स्वभाव
"नम्रता"नाम पाए झैं
शालिन लाग्दथ्यो तिम्रो मुहार
प्रकृतिले बरदान दिई सजाए झैं
त र अब लाग्यो ............,
तिम्रो स्वभाव र तिम्रो सौन्दर्य
केवल तिमी बिपरित भएर
कलंकको आँधीबेहरी बनेर
तिमीलाई छल्नलाई
तिमीमा मन्त्रमुघ्ध बनेर छाएछ
अनि तिमी बहकियौ
रूपको कालो बजारमा
या त फँस्यौ कसैको जाली मोहमा ?
या त तिमीमा दैत्यरुपी सोँचले
डेरा जमायो ,
वा त तिमी कसैको स्वार्थी मोहमा
लिप्त बनेर पागल बन्यौ ।
भन्छन कहिले कही मानव सोँचमा
दानवले बास गर्छन्
अनि बहकिन्छ मन,
हो कहिले मन चँचलताको परकाष्ठा
नाघ्न पुग्छ
अनि कलुषित बनेर
पाइला डग्मगाउँछ आँफैमा
भुइँचालो मचाएर ,
ध्वस्त बन्छ सपनाको महल
उडाइलान्छ "सानो संसारको छानो"
अनि सर्वांग नग्याइदिन्छ
जिन्दगीको बस्त्र च्यातिँदै,च्यातिन्दै
सुस्त सुस्त ...............,
हो यही नियती भोग्नु पर्यो तिमीले
बैंश र रूपको आडम्बरमा फँसेर ,
अब सोच्दै हौला पश्चतापको दिन गन्दै
आत्माग्लानीको ज्वालामा दन्केर ।
(समर्पित उनै मीठो गल्ती गर्ने यौवनालाई )
- 1565 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 18 hours ago - सानो आग्रह गरे है सर
3 days 13 hours ago - कत्रो दुर दर्शिता
1 week 22 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 21 hours ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 10 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- काली
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
Last viewed:
- उनलाई बाडुल्की नलागोस
- बयानब्बे माथि.....
- कुकुरको पुच्छर (कथा)
- जीवन रथमा
- मोती पुरस्कारको ऐतिहासिक दस्तावेज
- नजरको के कुरा ?
- सफल तिम्रो त्यो जिन्दगीलाई
- वसन्त कोकिल
- समवेदना
- जन्मदिनको शुभकामना तिमीलाई
- जिन्दगी
- जाली बाठो
- अबगाल
- बालश्रम
- मैले देखेको सपना
- कालुको कलम
- मानव जीवनमा संगीतको महत्व
- हाम्रो शान
- हुरी
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विकल्पहीन
- योगमाया सम्झिएर 'पानी, योगमाया र इन्द्रेनी'
- जे जे र्हेछु सबैले नै तिम्लाई माग्न थाल्यो ।
- एउटा सपनाको अवसान
- म पानी
- चारै खुट्टा समाउँछ मान्छे
- "अनमोल पुरस्कारहरू"को एक विवेचना
- खोर्साने बूढाको कर्तुत
- कलम र मेरो जिन्दगी
- सिकाइ
प्रभा जी सौन्दर्यता को आवरण
अतिथि — Sat, 09/26/2009 - 15:59प्रभा जी सौन्दर्यता को आवरण भित्रको कुरुपता लाई शब्दमा उतारेर छताछुल्ल परिदिनुभएछ. (ब्यग्तिगत जीवन हरकसैको हुन्छ तर पर्खाल भित्र ) बिकृति को परकास्टा नेपाली समाज ले पचाउन सक्दैन साहित्य मार्फत यसको अगुवाई गर्नुभएको मा धन्यवाद .
विमल गौतम
साउदी अरेवीया
Post new comment