मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
दशैंको शुभकामना
kbs — Sat, 09/26/2009 - 07:30
झुल्कियोस दैलो दैलोमा अँध्यारो चिरी ज्योति
धेरै भयो निभेको खुशी आऊ उषा लाली पोती
पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शीप कदर भए फल्छ यहीं मोती
सदभावको बाताले आस्थाको छानो कसम
झरी छेकिन्न कसै आर्काको छातामा ओती
भोक किन्न सकिन्न चौरासी ब्यन्जन भए नि
अमृत हुन्छ बरु पसिनाले कमा'को रोटी
खुशीको जमरा पलाओस् हर नेपाली मनमा
अटल होस शान्ति विवेक देऊ सरस्वोती
- 13138 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 4 hours ago - आभार
2 days 6 min ago - बहुत खुब कहिल्छि ।
4 days 23 hours ago - आभार प्रकट गरे
6 days 22 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 35 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 18 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 20 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 20 hours ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कोरोना भाइरस
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- महलकी रानी
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- मैले कविता लेख्नै बिर्सेँ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
Last viewed:
- लोढाशङ्करको अभियान
- कुहिरो र घोडचढीहरू
- फूलको कविता
- दसैँ स्रष्टाको कलममा
- अरु-मर्दा भने श्रद्धाञ्जली
- सर्बश्व मलाई लुटाएर गई
- नेपाली राष्ट्रिय गान
- जिन्दगानी
- कसैको यादमा
- भुइँमान्छेका छायाँहरू
- पहिलो माया
- हिँड्छु
- पल्टन
- मनमा मायाको अमिट छाप
- मैले आफ्नै देश हराएँ
- देशले गुज्रेको द्वन्द्वकाल
- मेरी उनी
- सम्बन्ध बिच्छेद (लघु कथा)
- पछुतो
- गल्ती हजार हुन्छन
- मनकाे बह
- सुकेको आँशु दुखेको मन
- उसलाई थाहा छ
- पिइन्छ, मातिन्छ, अनि, ढलिन्छ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मेरो प्रेम पत्र पढी मन कहिल्यै नदुखाउनु
- मुस्ताङ्गे बाटो
- तिहार र सपनाहरू
- यद्धविराम भएको छैन
- जब जब कोही प्यारो लाग्छ
झुल्कियोस दैलो दैलोमा अध्यारो
Manoj kafle — Sun, 09/27/2009 - 16:22झुल्कियोस दैलो दैलोमा अध्यारो चिरी ज्योति
धेरै भो खुशी निभेको आउ उषा लाली पोती
दशैंको शुभकामना
मनोज काफ्ले 'मनसुन'
[email protected]
www.manojkafle.wordpress.com
happy dashain too all
अतिथि — Fri, 09/17/2010 - 15:22happy dashain too all nepali..........
झुल्कियोस दैलो दैलोमा अध्यारो
अतिथि — Fri, 10/01/2010 - 08:16झुल्कियोस दैलो दैलोमा अध्यारो चिरी ज्योति
धेरै भो खुशी निभेको आउ उषा लाली पोती
पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शिप कदर भए फल्छ यही मोती
सदभाबको बाताले आस्थाको छानो कसम
झरी छेकिन्छ कहाँ आर्काको छातामा ओती
भोक किन्न सकिन्न चौरासी बेन्जन भए नि
अंऋत हुन्छ बरु पसिनाले कमाको रोटी
खुशीको जमरा पलाओस हर नेपाली मनमा
अटल होस शान्ति बिबेक देउ सरस्वोती
दशैँले छोपेको अनुभव भयो मझेरी
nandalal.acharya — Fri, 10/01/2010 - 17:52दशैँले छोपेको अनुभव भयो
मझेरी खोल्दा
नयाँ भलाकुसारी आउँदै छ क्यारे चाँडै
!
THANKS.
दशैं झुल्किन लाग्या हो
kbs — Fri, 10/01/2010 - 21:44दशैं झुल्किन लाग्या हो नन्दलालजी।
भालाकुसारी प्रकाशन आइतबार गर्ने गर्या छौं । हेरौं यो आउने आइतबार कत्तिको राख्न सकिन्छ ।
एक वर्ष अगाडि प्रकाशित गरिएको भए पनि भूपेन्द्रजीको यो गजल अहिले आएर फेरि समय सान्दर्भिक हुन आएको छ। सबैलाई शुभकामना!
धन्यवाद kbs ज्यू, नेपाली
nandalal.acharya — Sat, 10/02/2010 - 04:28धन्यवाद kbs ज्यू, नेपाली हिन्दूहरूको महान् पर्व दशैँ वारे म पनि एउटा रचना सिर्जदै छु
मन खाने नभाकोले प्रेषण नगरेको हो
पछि अवश्य मझेरीमा आउने नै छ
THANKS.
hi friends how r u i am fine
अतिथि — Sat, 10/02/2010 - 20:17hi friends how r u
i am fine
Hey guys how are you i am
अतिथि — Sun, 10/03/2010 - 09:12Hey guys how are you i am your new friend Manoj and for myself Happy Dashain & Tihar for all of my friend.Gud day guys.BYE
आफुभित्रको पशुत्वोको बलि दिउ
अतिथि — Thu, 10/07/2010 - 13:28आफुभित्रको पशुत्वोको बलि दिउ पशु बलि रोकौ !! बडा दशैंको हार्दिक मंगलमय शुभकामना !!
Hi bro, it is the most
अतिथि — Mon, 10/11/2010 - 10:18Hi bro, it is the most seasonable poem. Thanks so much for such creation during dashain festivals.
M. B. KHATRI
NEPALGUNJ.
मझेरीका पाठक मित्रहरू,
nandalal.acharya — Mon, 10/11/2010 - 21:20मझेरीका पाठक मित्रहरू, एकमुष्ठ 2067 सालको बडादशैँको हार्दिक मंगलमय शुभकामना !!!
दशैँबारेका गीत, गजल पढ्ने चाहना छ !
अबको एक हप्तासम्मको मझेरी दशैँ विशेषांक बन्नुपर्छ !
धन्यवाद !!!
नन्दलाल आचार्य 2067.06.25
नेपाली हिन्दुहरुको महान चाड
अतिथि — Thu, 10/14/2010 - 09:03नेपाली हिन्दुहरुको महान चाड दशैंले सबैलाई छोइसकेको छ । दशैंको सबैभन्दा महत्वपूर्ण दिन विजया दशमी अर्थात टीकाको दिन आउन अब चार दिनमात्र बाँकी छ । महङ्गीले पहाड उक्लेको भएपनि दशैं बजारमा भीडभाड घटेको छैन । गरीव अर्थात गरिखानु पर्ने वर्ग दशैंमा आफ्नो लाज राख्न सङ्घर्ष गर्दैछ भने धनी अर्थात हुनेखानेहरु दशैंमा कसरी धेरै खर्च गर्ने र अरुलाई रवाफ देखाउने भन्ने सुरमा छन् । तर दशैं सबैलाई आएको छ । अधिकांशले छोराछोरीको लागि कट्टु र जामाको साथै मासुको झोल र सेतो भातको जोहो गरेका छन् । हुनेखानेको त छाँटकाँटै बेग्लै खर्च गर्न कुनै कन्जुस्याई गरेका छैनन् ।
त्यही दशैं हो जसले धेरैको घाँटी थिचेको छ । गरिव वर्ग जो ऋण काढेर दशैं मान्न विवश छ उसले त्यो ऋणको साँवाब्याज तिर्न ठूलो मूल्य चुकाउनु परिरहेको छ । दशैं मान्न गरेको ऋण तिर्दा सुकुम्बासी बनेको कथा हामीले सुनेका छौं । एउटा दशैंमा गरेको खर्च तिर्न बर्षभरी साहुकोमा बाँधा बस्नु परेको तीतो यथार्थ हाम्रै आँखाका अघिल्तिर छन् । दशैंमा मीठो खाने र राम्रो लगाउने नाममा अस्वस्थ्य प्रतिष्पर्धा हुने गरेका छन् । यसले समाजमा विभिन्न खाले बिकृति र बिसंगतिहरु पनि बढाई रहेको छ । चाड मनाउने नाममा रक्सीको खोलो बगाउने जुवातास खेल्ने मासुका लागि हजारौं खर्च गर्ने औकातभन्दा बढि गहना र लत्ताा कपडा किन्ने जस्ता गलत प्रबृति बढिरहेको छ ।
दशैं नेपाली हिन्दुहरुको बिशेष चाड हो । यो चाडलाई प्रतिष्पर्धा भन्दापनि आपसी सहयोग र भाईचारा बढाउने पर्वका रुपमा लिनुपर्दछ । चाडपर्व मनाउने नाममा गरिने अनावश्यक तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धाले कसैको हित गर्दैन । अरुलाई देखाउन खसी काट्नै पर्ने नयाँ कपडा र गहना लगाउनै पर्छ भन्ने मान्यतालाई बढावा दिनु हुँदैन । परम्परादेखि मनाउँदै आएको चार्डपर्व र संस्कृतिको सकारात्मक पक्षलाई लिएर नकारात्मक पक्षलाई छाड्दै जानुपर्दछ । दशैंलाई तडकभडक होइन यसलाई सरल र सहज बनाऔंं । दशैंको अवशरमा हाम्रो यहि छ शुभकामना Happy dashin to all my friends and my sweet family.....
Post new comment