Skip to content


तिमी बिनाको जीवन यो
बाचे पनि मरे जस्तो भो॥

तिमी आउछेऊ निदरीमा
सुशेली सुसेल्दै
मुटु भित्र राख्छेऊ मलाई
धड्कन संग खेल्दै॥

तिमी बिनाको जीवन यो
बाचे पनि मरे………..॥

साझ पख डुलि रहन्छेऊ
मेरा यी आखामा
प्रितको गीत गाइ रहन्छेऊ
कोइली भाकामा॥

तिमी बिनाको जीवन यो
बाचे पनि मरे………..॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *