मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
कतै भाग्य मेरो
kbs — Wed, 09/30/2009 - 20:02
कतै भाग्य मेरो टरेको थियो कि ।
सिसा झैं फुटी यो झरेको थियो कि ।
डुबेको छ डुङ्गा नदीमाझ आज
नदीपार माझी मरेको थियो कि ।
सुकेनन् परेली अझै झर्छ आँसु
अचानो दिलैमा परेको थियो कि ।
गई मन्दिरैमा पुजेँ धूप बाली
न त्यो दैव डेरा सरेको थियो कि ।
कसैले सुनेनन् दुखेसो कथा यो
सबैले नसुन्ने गरेको थियो कि ।
मुतकारिब बहर
जुरोपानी- ४ झापा हाल: काठमाडौँ
- 1646 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 7 hours ago - आभार
4 days 3 hours ago - बहुत खुब कहिल्छि ।
1 week 2 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 2 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 2 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- जुनेली रात
- मिथिलाक किसान
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- कुकुर
- महलकी रानी
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- काली
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- अनुरागक डोर (गजल)
Last viewed:
- खोई त तिमी आईनौ ।
- नसोध मेरो सिउँदो......
- किन गयौ त्यो ठाउँमा के के गरी फर्कियौ त ?
- एउटा गुरुकुल भत्किए अर्को बन्ला - सुनिल पोखरेल
- अभागी यो अयोध्यामा
- बृहत नेपाली साहित्य सम्मेलन २०१४ तैयारी समिति गठन
- दाल-भात ट्रेकिङ
- सँगैका त्यो मायालु साथहरू
- आफ्नो घर
- होइन भने नेपाली नभन
- थरी थरीका मान्छेहरू
- मातै मीठो रक्सीको
- आनन्द
- होलो कस्याँ ??
- खबर्दार
- मामाघर
- भूपि: नेपाली आधुनिक गद्य कविताका एक वृहत् समीक्षण
- म सोच्दै छु !
- कोक्रो हरायो, लोरी हरायो
- असहाय नारी पिडा
- लिपुलेक कालापानी जिन्दावाद
- घाऊ जति बल्झे पनि
- सुकेको आँशु दुखेको मन
- दशै तिहार आकै हो त
- दुधको भाउ
- खोजिरहेछ संबिधान !
- पाँच मुक्तक (शिक्षक)
- कतार बसाइ र मेरा अनुभूतिहरू
- चार मुक्तक
- मान्छेका हुलहरू हुनः मान्छेका हुलहरू होइनन्
डुबेको छ डुङ्गा नदीमाझ
Anubhav — Sat, 10/03/2009 - 14:23डुबेको छ डुङ्गा नदीमाझ आज
नदीपार माझी मरेको थियो कि ।
really niche sher......and nice & great ghajal too...
http://myanubhav.wordpress.com/
[email protected]
यो झनै राम्रो...
अतिथि — Sat, 10/03/2009 - 21:02यो झनै राम्रो...
Post new comment