• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

अनिवार्य

kbs — Sun, 10/04/2009 - 09:03

  • लघु कथा
  • स्नेह साय्मि
  • मधुपर्क २०६६ असोज

कार्यालयका सबै कर्मचारीहरूलाई एउटा सूचना आयो । 'अन्तर्राष्ट्रिय युवा वर्षको उपलक्ष्यमा एक दिनको तलब युवा वर्ष कार्यक्रमलाई चन्दास्वरूप प्रदान गर्नुपर्ने हुनाले सबै कर्मचारीहरूलाई जानकारीको लागि सूचित गरिन्छ ।' यस्ता खाले कार्यक्रम र दिवसहरू हप्तामा एउटा आइरहन्थे र महिनामा दुईपटक चन्दा दिनुपर्ने सर्कुलर पनि जारी हुन्थ्यो । यो प्रचलनको न विरोध हुन्थ्यो, न समथर्न । कर्मचारीहरू भित्रभित्रै मुरमुरिन्थे तर बाहिर प्रकट गर्न सक्दैनथे ।
यसपटक पनि त्यस्तै भो । कर्मचारीहरू क्यान्टिनमा बसेर त्यो सर्कुलरको आपसमा विरोध गर्न थाले । सबै चर्को स्वरमा कुरा गर्दै थिए ।
-किन दिने अ.यु.व. लाई चन्दा ?
-उसलाई त अन्तर्राष्ट्रिय बजेट नै छ नि ।
-के एक दिन पूरै परिवार भोकै बस्ने ?
-के हाम्रा छोराछोरी छैनन् ?
-हाम्रा पेट मुख छैनन् ?
-चन्दा त इच्छाको कुरा हो, किन अफिसबाट सिधै काटिन्छ ? हामीले चाहे दिने, नचाहे नदिने ।
-के गर्ने त, के गर्ने ?
-जिएम साप्सँग कुरा गर्ने ।
-ठीक एकदम ठीक ।
यति निर्णय पनि भयो । सबै कर्मचारीहरू छरिए । जिएमसाप्कहाँ भन्न त जाने तर को को जाने भन्ने निर्णय भएन । स्थायी जागिर खानेहरूले सोचे-किन रेकर्ड खराब पार्ने ? एक दिनको तलब त दिइएको नियमित र अनियमित सुविधाका अगाडि केही पनि होइन । छोटे हाकिमहरूले सोचे हामीले विरोध जनायौँ भने यति राम्रो पदको निश्चितता छैन । कुरा सही भए पनि जिएमको कुरा कसरी बेठिक भन्ने ?
अस्थायी कर्मचारीहरूले सोचे- स्थायी हुने सम्भावना किन फितलो पार्ने, मलाई मात्र मर्का पर्ने होइन, स्थायी जागिर पाउने सम्भावनाभन्दा एक दिनको तलब ठूलो होइन ।
ज्यालादारी कर्मचारीले सोचे- नाजायज कुरामा निवेदन नगर्नु नै वेश होला ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 112
  • 1550 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    3 days 14 hours ago
  • आभार
    4 days 10 hours ago
  • बहुत खुब कहिल्छि ।
    1 week 9 hours ago
  • आभार प्रकट गरे
    1 week 2 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 2 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 3 days ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 3 days ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 3 days ago
  • एकदम सान्दर्भिक
    1 week 3 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 3 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • समयकाे धुन
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • छोरीको जन्मदिनको शुभकामना
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • म पानी हुँ
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा
  • कुकुर
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • जुनेली रात
  • देशभक्त हुँ म
  • मिथिलाक किसान
  • महलकी रानी
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
  • काली
  • कोरोना भाइरस
  • प्रेम पाप होइन
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • शुभ दिन बिहानीको
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • हिँड्छु

Last viewed:

  • माया मनको तिमीलाई
  • थाहा नलागेको वसन्त बहार
  • खेतगराका शब्द या कागजका अन्नहरु
  • तिमीले भनेका सारा देव छोएर
  • तीन मुक्तक (नेपाली जनताको नियति)
  • एक पैसा
  • गजलमय पल्लव साहित्यिक कार्यक्रम
  • उडी जाने बादलुले
  • बिदाइ गरे प्रेयसी
  • जितिया पावनि बड भारी (कविता)
  • लालित्यको रंग छर्छ हाम्रो प्यारो धौलागिरी
  • मेरो गाउँको खबर
  • कल्पनामै विलाई गए
  • आधा दर्जन हाइकु
  • मेरी दिदी
  • हे सरकार
  • छोरो (सूत्र-कथा)
  • गीत
  • छार ह्यूलरी छार बुद्ध केसाईनुन
  • गजल "तिम्रै लागि"
  • बाँच्नुको अर्थ रहेन मेरो, मरौं त यौवन छ
  • वीर पुत्र : सहिद
  • आज कसैलाई बिदा गर्नुछ
  • समयले धुरुधुरु रुवाएरै छाड्यो
  • शान्तिको खाँचो
  • बिसौनी
  • पहाड र आकाश
  • शुभजन्मोत्सव ( अष्टचिरंजीवि पूजा ) विधि
  • थोत्रो घर
  • दुखी जिन्दगी
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित