नपर्खे बहिनी तिहारमा मलाई
kbs — Mon, 10/05/2009 - 07:48
नपर्खे बहिनी तिहारमा मलाई दोबाटो कुरेर
ओइलाई जाला नराखे अब फूल माला उनेर
आउने बाचा तोडेको भनी नश्राप्नू मलाई
आउदो साल दिल खोली बहिनी हसाउँला तिमीलाई
साइँला र माइला लिंगे पिङ लाउन बाबियो बाट्दा हुन्
लाउरे र गाउँले चौतारी बसी दुख सुख साट्दा हुन्
सोध्दा हुन् मलाई हर्क र वृष दौंतरी सबैले
सम्झना छ रे आघौं आउँछ भन्दिनू तिमीले
देउसी-भैली आउलान नाचगान गर्लान् आँगनी भरेर
नाङ्लामा सजाई दान दिनू बहिनी दीपज्योति बालेर
हाँसेर मनाऊ तिहार हाम्रो घन्काउ मादल
सबैले मिली हटाउनू बहिनी हिंसाको बादल
विमल गौतम
मोरंग
हाल साउदी अरेबिया
- 3080 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
0 sec ago - Reply to comment | मझेरी डट कम
10 sec ago - Reply to comment | मझेरी डट कम
11 sec ago - Reply to comment | मझेरी डट कम
19 sec ago - Reply to comment | मझेरी डट कम
23 sec ago - Reply to comment | मझेरी डट कम
25 sec ago - Reply to comment | मझेरी डट कम
26 sec ago - Reply to comment | मझेरी डट कम
35 sec ago - खहरेको भेल-रहेछ | मझेरी डट कम
39 sec ago - Reply to comment | मझेरी डट कम
39 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- महलकी रानी
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- खहरेको भेल-रहेछ
- सोध्नेहरू सिधै मेरो नाउँ सोध्छन
- सयथरी बाजा एउटै ताल
- मनको हलचल...
- कथाको कथा
- अविस्मरणीय अर्ती
- “फेसबुकको काँडा”
- यो साँझ, यो शहर मेरो पनि हो
- श्रष्टा केसीद्वारा रचित ‘नर्थ सी को किनाराबाट’ कविता संग्रहको विमोचन
- शशि भण्डारी लेकालीदेखि विचलनसम्म
- मौकामा चोउका हान
- विनीत रचित मैथिली हाइकु पर एक विहंगम दृष्टि (समिक्षा)
- आमा
- रुटीन चेकिंग
- मायालु साथ चाहेकी थिएँ
- मिथिलाक किसान
- गजल एक प्रयास
- नयाँ वर्ष
- कुरा काट्ने हरु
- भ्रष्टचार
- तीन मुक्तक (मुटुमा सजाएर राखेको)
- मर्द
- हे आमा नेपाल तिमीलाई
- जंगल र मान्छेहरू
- मेरै देशमा जन्मे बुद्ध
- तिमीसँग चुरा देखेँ
- आज मायालुको
- कुन्नि किन हाँस्दाहाँस्दै रुन्छु अचेल
- बगैंचाको फूल
- गीतकार बिमल गिरीको गीतिसङ्गह 'सम्झनाको तरेलीमा' डुब्दा
धन्यवाद बिमल जी मार्मिक
gita thapa — Mon, 10/05/2009 - 13:25धन्यवाद बिमल जी मार्मिक कविताको लागि!
आउँदो दिनमा पनि यहाँको कलमले सधैं मार्मिक्तालाई
अङ्गालेर निरन्तर चली रहोस् भन्ने कामना सहित
दिपावलीको शुभकामना ब्यक्त गर्दछु
यहाँका दिन शुभरहुन्
गीता थापा
ईजरायल
बिमल जी तिहारको पनि अग्रिम
minabantawa — Tue, 10/06/2009 - 16:59बिमल जी तिहारको पनि अग्रिम शुभकामना,
बनाउदिना अब हसिलो बनाबटी मुहार |
गर्दिन आशा घुमेर आउने प्रतेक तिहार |
मानेर पूजेको थिए एउटा दाजु त्यो पनि भएन,
मुंगलान भासिएको २५ वर्ष भयो फर्केर आएन,
तिहारको कविता पस्किनु भएको ठिक लागो,
तपाइलाई धन्यबाद |"
मिना बान्तवा,
देउसी-भैली आउलान नाचगान
Bantawabj — Thu, 10/08/2009 - 01:42देउसी-भैली आउलान नाचगान गर्लान् आँगनी भरेर
नाङ्लामा सजाई दान दिनू बहिनी दीपज्योति बालेर
हाँसेर मनाऊ तिहार हाम्रो घन्काउ मादल
सबैले मिली हटाउनू बहिनी हिंसाको बादल
तपाईंको यो मिठो रचनाको लागी धन्यवाद र तपाईंमा शुभ दीपावलीको शुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना
http://bhojpures.blogspot.com
"A person who never made a mistake never tried anything new" -Albert Einstein.
Bimal ji ani ramro lagyo
Manoj kafle — Thu, 10/08/2009 - 15:48Bimal ji ani ramro lagyo safalatako subhakaamana
मनोज काफ्ले 'मनसुन'
[email protected]
www.manojkafle.wordpress.com
Post new comment