मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
बाँदरजस्तो नबन्नू
kbs — Mon, 10/05/2009 - 15:17
आज हाम्रो बारीमा
ढेडु बाँदर आएछ
भर्खर दाना पसेको
मकै भाँची खाएछ ।
फूल टिपेर च्यातेछ
फापरबारी नाचेछ
रूखरूखै उफ्रेर
हाँगाबिँगा भाँचेछ ।
हेर्दा हामी जस्तै छ
फट्याइँ कति जानेको
बिगार मात्रै गरेर
उसले जीवन धानेको ।
बाँदरजस्तै चक्चके
तिमीचाहिँ नबन्नू
चित्त दुख्ने गरेर
कसैलाई नभन्नू ।
- 1825 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार
7 hours 58 min ago - बहुत खुब कहिल्छि ।
3 days 7 hours ago - आभार प्रकट गरे
5 days 6 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
5 days 8 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 days 1 hour ago - सारै राम्रो पुस्तक, बधाई छ
6 days 4 hours ago - किताब राम्रो रहेछ । बधाई छ
6 days 4 hours ago - एकदम सान्दर्भिक
6 days 8 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
6 days 11 hours ago - भुगोल ले नछेकेको माया
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- परदेशी छोरीको चिट्ठी
- शनै शनै रेगिस्तानहरू
- गणित
- जवानी त्यो झुकाएर आयौ
- काइला दाइका कविता
- बझाङी भाषाको संक्षिप्त चिनारी
- मन सानो भयो
- मझधारको माझी
- छाता
- चोट पीडा जति दिए पनि
- जीवन देखी हारे
- अवतार
- जेन कवितामा कवि कृष्ण प्रसाईं
- आगमनले तिम्रो मेरो जीवनमा
- प्रगतिशील र नारीवादी साहित्य
- मृत्यु दैव समयलाई
- खोजेर मिल्थ्यो कहाँ ?
- तिमी नहुँदा यो घर शुन्य छ
- तिम्रो जस्तो मुटु
- प्रेम कविता
- "जाग जाग अब जाग न जाग "
- जिन्दगीको अर्थ कहाँ?
- खोजौं कहाँ ती दिन
- दुई मुक्तक (यति धेरै माया तिम्रो)
- वैंषले माँतिएर
- म भक्त हुँ यो देशको
- तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ ?
- दुई मुक्तक (कतै तिमीबाट म पार भए भने)
- आजै र राति के देखेँ सपना
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
very good. you have
अतिथि — Thu, 10/22/2009 - 13:08very good. you have something.keep it on. [email protected]
Post new comment