Skip to content

पृथ्बी पुरा चल्ने गर्छ नारी कोख र काखमा
नारी जिबन अभिशाप हैन न त हो श्राप नै,
उस्का एउटा गल्ती सिनेमा झैं देखाइन्छन,
न त ऊ भुलमा पर्नु उस्को त्यो महा पाप नै।।

हजार गल्ती पुरुषको लुकाएर लुक्न सक्छ,
नारीको एउटा गल्ती तैरिएर छछल्किन्छ छाल झैं
खुशी सुख यहाँ सबै अरुलाई नै लुटाएर
नारी त्यो डुबीरहन्छे सधैं सधैं आँशुको ताल मै।।

जति गुञ्जिएपनि नारी बेदनाका क्रन्दनहरु यहाँ
कानमा तेल हाली आँखामा कालो चस्मा लाउँछ दुनियाँ
त्यसैले यहाँ हरेक क्षणहरु नारीका लागी बिषाक्त छन
जे गरे पनि आखिरमा त्यहि नारी नै रहन्छिन शुन्य।।

नारी, हामी पनि एउटा रथको पाङ्ग्रा हौ नी,
बोल्न सक्छौ हामी पनि चलाएर ज्वारभाटा,
कति पर्खिन्छौ, हामी सधै पिर अनि दुखको भकारी,
छातीभरि पिर बोकी, आफ्नै जिबन पारी घाटा।।

अनारमनी-३, बिर्तामोड
हाल: तिबेरिया, ईजरायल

http://bhojpures.blogspot.com

14 thoughts on “नारी बेदना …..!”

  1. जति गुञ्जिएपनि नारी बेदनाका
    जति गुञ्जिएपनि नारी बेदनाका क्रन्दनहरु यहाँ
    कानमा तेल हाली आँखामा कालो चस्मा लाउँछ दुनियाँ
    त्यसैले यहाँ हरेक क्षणहरु नारीका लागी बिषाक्त छन
    जे गरे पनि आखिरमा त्यहि नारी नै रहन्छिन शुन्य।।

    dherai raamro 6 mina g, kabitaahrule dina khajeko sandesh sabai naaree le bujhun yahi chah tapailai kamana.

    Mandirmilan

    1. “मन्दिर मिलन” जी, यहालाई
      “मन्दिर मिलन” जी, यहालाई नमस्कार!

      मेरो “नारी बेदना” लाई टिप्पणी गरि दिई
      पद यात्राको गोरेटोमा खुलाई दिनु भो हौसला,
      आस छ आउदो दिनहरुमा पनि यहाको आशिर्बाद,
      सदा जरि रहिरहोस् यहालाई मुरी-मुरी धन्यबाद |

      मिना बान्तवा,

  2. पृथ्बी पुरा चल्ने गर्छ नारी
    पृथ्बी पुरा चल्ने गर्छ नारी कोख र काखमा
    नारी जिबन अभिशाप हैन न त हो श्राप नै,
    उस्का एउटा गल्ती सिनेमा झैं देखाइन्छन,
    न त ऊ भुलमा पर्नु उस्को त्यो महा पाप नै।।

    Super, selute you mina, keep writing ahead, best of lcuk.

  3. मिना जी
    नेपाली समाज मा

    मिना जी
    नेपाली समाज मा बिकृति को रुपमा रहेको पुरुष प्रधानता बाट पिडित नारी सम्बेदना लाई कविता को मूल बिषय बनाएर नारी आवाजलाई मुखरित गर्नु भएछ . यस्तै निमुखा का आवाज हरु यहाँ को साहित्यमा सधै प्रस्फुटित भैरहुन शुभ-कामना .

    विमल गौतम
    साउदी अरेबिया

    1. बिमल जी, यहाँ लाई पनि
      बिमल जी, यहाँ लाई पनि धन्यबाद,
      मेरो कविताको भाव बुझी दिनु भई टिप्पणी गरि हौसलाको-
      खुड्किलो माथि सारी दिनु भो धन्यबाद छ,

      मिना बान्तवा,

    2. सबै मेरा ज्ञात अज्ञात

      सबै मेरा ज्ञात अज्ञात शुभचिन्तक महानुभावहरुमा धन्यबाद |
      मिना बान्तवा,

  4. मिना जी धन्यवाद नारी बेदना
    मिना जी धन्यवाद नारी बेदना कविताको लागि
    बितेका दिनहरुमा तपाईंले जे जति योग्दान गर्नु भएको थियो। गाएनलाई लक्ष्य बनाएर यो क्षेत्रलाई
    समयको अभावले होला त्यसले सफलता हाँसिल गर्न सकेन। तर आज फेरी यो पराइको मूलुकबाट
    तपाईंको कलमले जिवन्त पाउँने झिनो अभिलाषा बोकेर अग्रसर भएको छ!
    यसलाई निरन्तरता दिनु होला!
    खुशी लाग्यो आँफूमा उथलपूथल भएका भावनालाई
    नारी बेदनालाई लिएर उतार्नु भएछ।
    यहाँलाई निरन्तरताको सुभ-कामना ब्यक्त गर्दछु!
    गीता थापा
    ईजरायल

    1. गीता जी,
      तपाइको हौसला लाई म

      गीता जी,

      तपाइको हौसला लाई म धेरै-धेरै आभारी छु,
      तपाइको यो सहयात्राको हौसला,
      सदा-सदा मलाई मिलि रहोस भन्ने आशा राख्दछु,
      तपाइको हर हौसलालाई सल्लाह ठान्दछु,

      मिना बान्तवा,

  5. हुन सक्छ,
    तपाईं एउटा नारी भएर

    हुन सक्छ,
    तपाईं एउटा नारी भएर नारीको बेदना बुझ्नु भएकोले होला, सारै घतलाग्दो सिर्जना ओईर्याउनु भयको छ मझेरीमा

    “हजार गल्ती पुरुषको लुकाएर लुक्न सक्छ,
    नारीको एउटा गल्ती तैरिएर छछल्किन्छ छाल झैं”

    अहिलेको पुरुष प्रधान समाजको राम्रो व्यंग गर्नु भएको छ !

    सधैं यस्तै र अझ सिंगारिएका बगैचाको सयर गर्न पाइयोस !
    शुभकामना छ, तपाईंलाई ……….

    1. “आशंका” जी यहालाई
      “आशंका” जी यहालाई पनि,

      कविताको टिप्पणीको लागि धन्यबाद,यथाबतई थियो नारीको स्थिति तर,
      मैले मात्र लेख्न खोजेको, स्त्री जतिको आजको यो सताब्दिमा पनि,
      आएर सुधारको साटो इक बिकराल देख्न र सुन्न पईन्छा,

      मिना बान्तवा,

  6. हजार गल्ती पुरुषको लुकाएर
    हजार गल्ती पुरुषको लुकाएर लुक्न सक्छ,
    नारीको एउटा गल्ती तैरिएर छछल्किन्छ छाल झैं
    खुशी सुख यहाँ सबै अरुलाई नै लुटाएर
    नारी त्यो डुबीरहन्छे सधैं सधैं आँशुको ताल मै।।

    La mina bantawa bahini dherai dherai shubhakamana hai, damdaar kabitako lagi, yastai bhawanaharu pokhna parchha, kinaki Hatiyar le manchheko mastisk badalna sakincha bhane kalam sada manchheko hridaya badalna sakinchha, tyasaile koshis jari rakhnus, sure destiny najikai chha.

    Bj Bantawa / Bhojpur

    1. बि.जे. सर,
      तपाइलाई पनि

      बि.जे. सर,

      तपाइलाई पनि धेरै-धेरै धन्यबाद,
      हौसलाको लागि,
      अनि कमि कम्जोरोको लागि पनि टिप्पणी गर्दीए,
      म अझै आभारी हुन्थे सधै आभारी छु,

      मिना बान्तवा,

  7. mano ji, ramro chha bhani
    mano ji, ramro chha bhani hausalla dinu bho,
    commentko lagi tapailai dhnnybad nadii rahannnai
    mina bantawa,

Leave a Reply

Your email address will not be published. Required fields are marked *