Skip to content

सलाईमा संसार जलाउने शक्ति हुन्छ
तर त्यसलाई पानीमा फ्याकी दियो भने केहि कामको हुदैन
मान्छे पनि शक्ति शाली छ तर आफ्नो शक्तिलाई चिन्न सकेन भने
पानीमा फ्यालियको सलाई बराबर हो
त्यसैले म भन्छु हामीमा केहि गरौ भन्ने भावना राखौ
सपना बनाऊ साथि हो
कलमको मूल्य तब हुन्छ जब हामी त्यसलाई चलौछौ
हाम्रो पहिचान तब हुन्छ जब हामीले केहि गरेर देखौछौ

इश्वरले हामीलाई त्यस्तो शक्ति दिनु भयकोछ
लेख्नको लागि सुन्दर दुइ हात
हिड्नको लागि दुइ खुट्टा
देख्नको लागि दुइ आखा र
सोच्नको लागि सुन्दर शक्ति शाली दिमाग
जसको प्रयोगले हामीले हरेक काम सजिलै गर्न सक्छौ
त्यसको लागि बनाउ साथी सपना हामीले
गरौ केहि आफ्नै देशमा नबनाऊ है परदेशी
गरे हुन्छ सबै कुरा मिले हाम्रो मन
नहुने के नै छ र हाम्रो नेपालमा……..

Leave a Reply

Your email address will not be published. Required fields are marked *