मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
कुनै एक दिन
hari_mdr — Mon, 10/12/2009 - 05:18
यदि तिमी एक दिन
रोइरहेका छौ भने
कृपया मलाई बोलाउ
म तिमीलाइ हसाउन सक्छु भनेर
बचन दिन त सक्दिन
तर म तिमीसँगै बसेर
तिम्रो दुःखमा
सँगै रूनेछु ।
यदि तिमी कतै जादैछौ भने पनि
कृपया मलाइ बोलाउ
म तिमीलाई रोक्न त सक्दिन होला
तर पनि तिमीसँगै
तिम्रै रफ्तारमा भाग्नेछु
यदि तिमी कसैलाई
सुन्न चहान्नौ भने
कृपया मलाइ बोलाउ
म तिमीलाई
शान्त हुनुपर्छ भनेर
भन्न त सक्दिन होला
तर पनि
म आफै शान्त रहनेछु
यदि एक दिन तिमीले
मलाई बोलाउँदा
तिमीमा कुनै
प्रतिउत्तर छैन भने
कृपया तिमी
जतिसक्छौ चाँडो आउ
कनकि त्यति बेला
मलाई तिम्रो
जरूरत भएको हुन सक्छ
र सायद म
यो सँसारमा नहुन पनि सक्छु ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
29 min 36 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 56 min ago - hlw
22 hours 37 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- मेरो देश दुखेको बेला
- जीवनको विनिर्माण
- आमाको सपना
- "भू-कम्प"
- नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ
- प्रेममा आव्हान
- गोविन्द गोठालेको निधनमा एक अभिव्यक्ति
- टोकियोमा १९८ औं भानु जयन्ती सम्पन्न, मझेरीका संचालकलाई सम्मान
- गजल
- तिमी
- अपराधीहरू ... !
- त्यसैले त तिमीले........
- रुप उनको पलपल देख्छु
- धेरै मायां लाउदा-लाउंदा
- अभिलासा
- "किन यती साह्रो भो ??"
- गगन
- गजल
- “कारण”
- बिभत्स दिवास्वप्न

Post new comment