खडेरीले राज गर्यो कि मेरो पानी पँधेरीमा
Bantawabj — Thu, 10/15/2009 - 11:30
खडेरीले राज गर्यो कि मेरो पानी पँधेरीमा
मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेरीमा |
मैले हिंड्ने गोरेटोमा, मेरो पाईला मेटियो कि
दु:ख, पीडा, आँसुको भेलले आमालाई रेट्यो कि
सम्झिदै होलिन छोरालाई बसी एक्लै मझेरीमा
मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेरीमा |
सोध्दै होलान साथीसंगी कहिले आउँछ भनी
चाड पर्वले घोच्यो होला आमालाई तीर बनी
घाँसदाउरा गर्दै होलिन उनी एक्लै सल्लेरीमा
मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेरीमा |
बि. जे. बान्तवा राई / भोजपुर
- 2100 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
2 sec ago - Reply to comment | मझेरी डट कम
5 sec ago - Reply to comment | मझेरी डट कम
10 sec ago - Reply to comment | मझेरी डट कम
13 sec ago - Reply to comment | मझेरी डट कम
20 sec ago - Reply to comment | मझेरी डट कम
22 sec ago - Reply to comment | मझेरी डट कम
28 sec ago - Reply to comment | मझेरी डट कम
30 sec ago - Reply to comment | मझेरी डट कम
40 sec ago - Reply to comment | मझेरी डट कम
47 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- सोह्र सोमबारको व्रत
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- सुन्दरी !!
- सहर र प्रतिबन्धित प्रेम
- खहरेको भेल-रहेछ
- हाइकु
- आत्मसम्मान
- शुभारम्भ
- जापानमा तातेसिना हाइकु सङ्ग्रहको विमोचन
- च्याब्रुङ र सम्झनाहरु
- तिमीलाई म के भनुँ
- धिक्कार छ तिमीहरुलाई !
- मेरा कुरा
- छोटा तर रोचक
- भाँच्यौ किन ?
- आँसु पिएर लेखेका कविताहरू
- झरीसितै झर्यो मन
- ब्यार्थै दिलमा सजाएछु छोडी जानेलाई
- म जान्छु भन्छु
- मन परेको मान्छेसँग
- सरिया कानुन
- सजाय
- बिना अर्थ दिलमा सजाएँ तिमीलाई
- अन्तिम सास
- वासु शशीका नाटक
- निस्वार्थ त्याग (कथा)
- तातै खाऊँ जली मरूँ
- ओह्रालो यात्रा
- पश्चिमा प्रभाव
- निश्चय अनिश्चय
- हो गयी लाल
- मझेरी भलाकुसारी, अंक ०६ (प्रकाश पौडेल माइला)
It's reality and heart touch
अतिथि — Thu, 10/15/2009 - 20:31It's reality and heart touch song, plz keep it up bj sir i wish you best of luck.
Samina Rai
Kuwait
अोहो एक्दमै राम्रो सर यो
अतिथि — Thu, 10/15/2009 - 22:18अोहो एक्दमै राम्रो सर
यो पनी...
हरेक हरफको यती मुल्य छ त्यो त
mandirmilan — Fri, 10/16/2009 - 11:33हरेक हरफको यती मुल्य छ त्यो त म बर्णन गर्न सक्दिन बिजे सर दसैं र तिहार सँगै आमाको यादमा दुबइ दिनुभयो हजुरले म सारै बिहोल भए , यस्तै रचनाको सिर्जन गर्नुहोल जहिले पनि तपाईंअको आगामी यात्राा शुभ रहोस जय माता लक्षमी !!
मन्दिरा मिलन
जिबन समुन्द्र झै शान्ता अनी शितल हुनुपर्छ, जहाँ हजारौं फोहोरका फोहरा छुटेर आएपनी आँफै भित्र हराई हाल्ने - मन्दिर मिलन
बि.जे.सर प्रगतिको कामना, ALL
minabantawa — Fri, 10/16/2009 - 13:26बि.जे.सर प्रगतिको कामना, ALL THE BEST..
मैले हिंड्ने गोरेटोमा, मेरो पाईला मेटियोकी
दु:ख्, पिंडा, आँशुको भेलले आमालाई रेट्योकी
सम्झिदै होलिन छोरालाई बसी एक्लै मझेरिमा
मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेंरीमा |
MARMIK CHHA , BHABUK CHHA, IK CHIN TA M PANI MERI AAMALAII SAMJHERA MAN ROYO,
मिना बान्तवा,
B j sir manlaai chhune khale
Manoj kafle — Sun, 10/18/2009 - 13:04B j sir manlaai chhune khale geeti kabita lekhnu bhayo sachchikai padera feri padna manlagyo
safalatako kamana ani HAPPY TIHAR
मनोज काफ्ले 'मनसुन'
[email protected]
www.manojkafle.wordpress.com
ramro kavitako lagi
gita thapa — Sun, 10/18/2009 - 18:22ramro kavitako lagi dhayabad
ra happy deepawali
geeta thapa
israel
सम्पूर्ण मेरा शुभचिन्तक
Bantawabj — Mon, 10/19/2009 - 01:10सम्पूर्ण मेरा शुभचिन्तक साथीहरुमा बि जे को तर्फ बाट शुभ-दिपावलीको हार्दिक हार्दिक मनगलमय शुभकामना र तपाईंहरुको अमुल्य सुझावको लागी मुरी मुरी धन्यवाद।
http://bhojpures.blogspot.com
"A person who never made a mistake never tried anything new" -Albert Einstein.
Post new comment