मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
तिहार
khadkabinod — Sat, 10/17/2009 - 02:32
तिहार आयो उज्यालो ल्यायो
गाँउ र बस्तीमा
मखमली छायो सयपत्री फुल्यो
बारी र बगैचामा
का का गर्दै रमाए काग
उड्दै आकाशमा
गमक्क पर्दै आयो है कुकुर
घर घर गाँउमा
गाई हुन आमा पुज्दै होलान
गोठ र आँगनमा
बहर प्यारो खोई कता गयो
बोलाउ है तिहारमा ।
लक्ष्मीको बास सबैको आस
बोलाउँ है तिहारमा
झिलिमिली भयो बस्ती र गाँउ
हाम्रो त्यो देशमा
भैलिनी आउलान भैलो है भज्लान
यो रमाईलो साँझमा
देउ है दान राख्दै हो मान
बलिराजाको संसारमा
देउसेको आशिष लागी पो हाल्छ
बोलाउ है आँगनमा ।
बहिनी आईन मिठाई ल्याईन
घरै हो रमाईलो
सप्तरंगी टिका मखमली माला
पहिराईन माथमा
दिर्घायु मागिन आशिष उनले
दाज्युभाई साथमा
अमर रहोस यो महान पर्व
युगौ युगमा ।
११ अक्टोवर २००९ आईतवार
साभार: कान्तिपुर कतार
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
6 min 7 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 32 min ago - hlw
22 hours 13 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- मझेरी भलाकुसारी, अंक ३ (आचार्य प्रभा)
- अन्तिम प्रार्थना
- नदीवारि नदीपारि
- जीवन केहो भनी?
- अक्षर समुहको पाचौँ श्रृङ्खलामा प्रभाकर पण्डितको एकल गजल वाचन सम्पन्न ।
- नसोध है
- गीतमा हराउँदा
- अलबिदा कृष्णचन्द्र !
- जुनकिरी साहित्य समाज काभ्रेको साहित्यक कार्यक्रमम हुने बारेको सूचना
- एक दिन हामी नभेट्दा
- गजल
- लिलामी छ
- बगर पो हो कि जीन्दगी
- असहमति
- स्मृतिको क्यानभासमा
- ऊ बेश्या होइन
- पत्र कथा :– प्रेमिकालाई पत्र
- मोवाइल-गाथा (बाल-एकाङ्की)
- फूल सम्झी टिप्न खोजें
- धन पैसा कमाउदा आनन्दै छ जिन्दगी

good
अतिथि — Thu, 10/28/2010 - 19:01good
Post new comment