मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
यसरी जन्मन्छन् डोबहरू
bairagi — Wed, 10/21/2009 - 17:24
बस्ती सुनसान छ
मनभित्रको ......
बसाई सरेर गएपछि
आफ्ना भन्नेहरू
बाटो
दोबाटो साक्षी छ
कति खोजे
तिम्रा डोबहरू।
डोबहरू न हुन् मान्छेका
कहाँ भेटिन्छन् र नजरहरूमा
कहाँ देखिन्छन् र आकृतिहरू
हेर्नेहरू जति निश्चल भए पनि ...
मुकुण्डो लागेपछि
आफ्नै परिचयमा
डोबहरूले
हस्तक्षेप गर्छन
डोबहरूले डोबहरूलाई
अस्थिथो खोज्छन आफ्नै
आफ्नाहरूको बिचमा
लड्दा लड्दै आफ्नासँग
खोज्दा खोज्दै सर्बोच्ता
नयाँ डोब जन्मन्छ
डोबहरूबिच ...
...................................
जुम्ला कर्णालीबाट,
- 1376 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
4 days 12 hours ago - आभार
5 days 7 hours ago - बहुत खुब कहिल्छि ।
1 week 1 day ago - आभार प्रकट गरे
1 week 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 3 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 4 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 4 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 4 days ago - एकदम सान्दर्भिक
1 week 4 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- समयकाे धुन
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- कुकुर
- विद्यार्थी हुँ म
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- काली
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- सहकारी नारा (कविता)
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- महलकी रानी
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- शुभ दिन बिहानीको
- प्रेम पाप होइन
- हिँड्छु
- कोरोना भाइरस
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
Last viewed:
- सांगीतिक रात
- मेरो कमजोरी तिम्रो खुबी
- के आउँनु तिम्रो शहरमा ?
- तिमी छौ त म छु, छ मेरो जीवन यो
- मेरो सपनाको देश
- दरबारमा बस्नेहरु
- हिजो अस्ति जस्तो लाग्छ चार नजर दुई भा'को
- बेकार सङ्का गर्छ्न् पति
- प्रेम
- क्यामराम्यान
- खाँचो
- सहिदको सम्झना
- बैशालु जवानिले शहर किनिदिन्छु
- मेरो देश
- जिवन
- सपना (कविता)
- आसक्ति थियो कि प्रेम ?
- मेरा निराशाहरु
- आज भा छु बेहाल
- मुटु चुडाई गयौ
- मुटु चुडाई जाँदा रहेछन पिरतीमा हार्नेहरूले
- अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
- स्त्री
- धोखा
- परागमा छर्छु मिठाे सुवास
- आत्मआलोचित कमरेड
- मित्रता
- जाऊ जाऊ जाऊ
- सम्बन्ध:मन,अनुहार,सडक,...!
- बुद्द
Post new comment