मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
याद आयो
Anubhav — Wed, 10/28/2009 - 20:15
फगत प्रेम बारबार याद आयो
कसैको फेरी लगातार याद आयो
जब साँझपख, झ्याउकिरी करायो
तिनै पाउजुको झन्कार याद आयो
सुन्दर सानो चिटिक्क घरबार बस्ने
झुठा बाचा, कच्चा आधार याद आयो
डुबेर मदिरामा भुल्न खोज्दा पनि
उही एकादेशको संसार याद आयो
यो के भयो? "अनुभव" यत्रतत्र सर्वत्र
उनै प्रियसिको मुहार याद आयो
फगत प्रेम बारबार याद आयो
कसैको फेरी लगातार याद आयो
लेखनाथ-४ बुढीबजार, नेपाल
www.myanubhav.wordpress.com
- 1699 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
22 hours 38 min ago - आभार
1 day 18 hours ago - बहुत खुब कहिल्छि ।
4 days 17 hours ago - आभार प्रकट गरे
6 days 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 14 hours ago - एकदम सान्दर्भिक
1 week 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- जन्मदिनको शुभकामना
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- पुराना कुरा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
- सुन्दर नगरी पोखरा
Last viewed:
- दिलमायाको अधुरो सपना
- के कर्मले हराउँछ
- मेरी हजुरआमा
- बाको हात समाउँदै
- अनुपको नाट्यकला र समय
- कालजयी खण्डकाव्यः मुनामदन
- उचित मूल्यत दिन्नन् करको के कुरा
- गमला न हुँ
- सबै मिलीजुली उद्धार गरौँ
- पशु बली होइन: पशमुक्ति हो
- ‘इकोज’ उपन्यास अङ्ग्रेजी साहित्यको विस्तार
- भोलिको सुन्दर भबिष्यको लागि
- दुखेको मन
- महमभूकम्पको वितण्डा
- राष्ट्रिय गीत
- आज राति सपनीमा
- तिहारको शुभकामना चेलीलाई
- मेरो आँसुमा नहाँसे
- मन मेरो त्यसै नै जली रह्यो
- टोपी
- आज भोलि मेरो तिम्ले चियो गर्दै हिड्छौ अरे
- माया को छैन अब ,त्यो कसिलो गाँठो
- गजल
- स्वनिर्णय (कथा)
- कर्णाली
- पानीमा बाँचेको हाम्रो जीवन (त्रिचन्द्र 'प्रतीक्षा')
- कहाँ गए होलान् ?
- आजसम्मकै सबैभन्दा लामो लयमा गजल
- सवाल-जवाफ (गजल) : माया छैन पनि भन्छौ, भए जस्तो गर्छौ किन ?
- यो बादल यो वर्षा अनि भेलमा
Thanks for nice Gajal.
Nepoleon — Wed, 10/28/2009 - 20:31Thanks for nice Gajal. Anubhav ji, its really nice . please keep it up and go aheadddddddd
wow its great gazal yar sabda
अतिथि — Wed, 10/28/2009 - 21:30wow
its great gazal yar
sabda sanyojan ta lobh lagdo nai chh hai
harek haraf inkar garna layak chhainana
dhanyawad yaadma dubaunu bhayako ma
Ashank upadhyaya
Nepal
Anubhab garerai kore jasto
Bantawabj — Wed, 10/28/2009 - 23:39Anubhab garerai kore jasto chha gajal pani Anubhab jee, Thanks for sharing with us.
keep it up.
http://bhojpures.blogspot.com
"A person who never made a mistake never tried anything new" -Albert Einstein.
Anubhav ji nice
Manoj kafle — Thu, 10/29/2009 - 08:31Anubhav ji nice Gajal..
please keep it up .................
मनोज काफ्ले 'मनसुन'
[email protected]
www.manojkafle.wordpress.com
very nice words combination,
Lakpa Sherpa — Thu, 10/29/2009 - 10:40very nice words combination, very touchable. go ahead............
नेपोलियन जि, अशांक जि,
Anubhav — Tue, 11/03/2009 - 18:50नेपोलियन जि, अशांक जि, बान्तवा जि, मनोज जि र लाक्पा जि प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद...!
http://myanubhav.wordpress.com/
[email protected]
Post new comment