मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
पशुहत्या (एउटा फरक बिचार)
kbs — Sat, 10/31/2009 - 11:40
समय समयमा संसारका बिभिन्न भागमा समाजसेवीको आबरणमा समय काट्ने, भाषण छाट्ने र जीवन गुजारा चलाऊने, बिना लगानी अर्थोपार्जन गर्ने, वाक चतुर्याइ भएका जमातहरूले बिभिन्न बिषयलाई उठान गरी समाजमा प्रभाब पार्ने वा आफ्नो भनाइ राख्ने गर्दछन । त्यो मध्यको एउटा बिषय हो '' अहिंसा '' वा 'पशु हत्या' वा 'हिन्दू समाजमा पशु-पंक्षी 'को नाममा बिरोध गर्नु । '' पशुहत्या '' वा पशु-पंक्षी हो त दुबै हत्या यो बिषयलाई कतिपयले सकारात्मक मान्दछन भने हिन्दू समाज जहाँ पशु-पंक्षी दिने चलन छ त्यो समाजका अगुवाहरूले '' धर्म '' वा परम्परा बिरोधी वा इशाइहरूले हिन्दू धर्म बिरुद्ध चलाएको अभियानको रुपमा लिनेगरेका छन ।
पशुजीव चराचर, समुद्री जीवात्माको हत्या वा बलि जायज नाजायज, पाप धर्म बारेमा लामो अतित देखी बहस चल्दै आए पनि यो क्रम रोकिएको छैन तर मलाई भने यो बिरोध प्रकृतिको वा सृष्टिकर्ताको योजनालाई नबुझ्ने उपबुज्रुकहरूको ''राडो रुवाइ '' मात्र लाग्दछ । पशु-पंक्षीको हत्या वा बलिको बिरोध गर्नुको तुक देख्दिन म । किन भने एक त आज विश्वमा ६ मध्य एक जना (लगभग एक अरब) मानिस खाध्यान्नको अभावसित लडिराखेको छ कुल खाद्य बस्तुको आधा जस्तो हिस्सा ओगटेको माछा मासु नखाने अर्थात नमार्ने नकाट्ने हो भने के होला? हामीले पशुपंक्षी माछा आदिलाई आहारा नबनाउने हो भने एकछिन सोचौ त तिन्ले हाम्रो आहारा साग सब्जी, अन्न पात फलफुल समेत खाएर कस्तो हाहाकार पारिदेलान?
दोस्रो, हिन्दू समाजको जुन "पशु-पंक्षी" प्रथा छ त्यो अन्य मुलुकको भन्दा (कतै गोली हानेर, कतै करेन्टको झट्का दिएर त कतै हलालको नाममा रेटेर) हिन्दू समाज अझ नेपाली समाजको छपक्क छिनाल्ने चलन उत्तमा देखिन्छ । तेस्रो कुरा हिन्दू समाज नेपाल कै कुरा गरौ यहाँ बर्ष् भरिमा बिभिन्न चाड पर्बको नाममा जती पनि पशु-पंक्षीको बलि दिने गरिन्छ कुनै एक इशाइ देशमा एक्कै दिनमा काटिने मारिने पशु-पंछीको संख्या धेरै गुणा बढी हुन्छ ।
तसर्थ पशु-पंछीको हत्या वा पशु-पंक्षीको विश्वको कुनै कुनामा पनि बिरोध हुनु मानिसलाई भ्रमित पारी आफ्नो रोजगारी चलाऊने भनु कि ठगी खाने भाडो बनाउनु हो । त्यति मात्र न भै प्रकृतिको वा यो ब्रमान्ड निर्माण कर्ताले बनाएको नीति नियम बिरुद्ध जानु हो भन्ने मेरो ठम्याइ छ ।
एकैछिन फेरि सोचौ त संसारमा जन्मे जती पशु-पंछी, समुद्री जीवात्मा आदि नमारिने न काटिने हो भने के होला? तिनको संख्याले विश्वको स्वरुप कस्तो होला? संसारमा उम्रेका रुख बिरुवा न सुक्ने न मर्ने र न काटिने अनी बढ्या बढ्यै हुने भए के होला ? समुद्रको पानी बढ्या बढ्यै हुने भए? मानिस्को उचाइ अग्लेको अगलेकै हुने भए? सुर्य न अस्ताए? पानी बर्स्या बर्स्यै भए ?असिना खस्या खस्यै हुने भए? सगरमाथामा हिउ थपिएको थपीयै हुने भए? यी सबको आवश्यकता अनुसार चाजो पाजो मिलाउने ब्रमान्ड सृष्टिकर्ताले बनाएको नीति नियमको बिरोध गर्नुको कुनै औचित्य छ त ?
- 2040 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
21 hours 5 min ago - शब्द र भाव राम्ररी मिलाउनु
23 hours 22 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 day 16 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 day 19 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 day 19 hours ago - एकदम सान्दर्भिक
1 day 23 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 2 hours ago - भुगोल ले नछेकेको माया
6 days 23 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 33 min ago - सधा झै उत्कृष्ट रचना
1 week 17 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- स्वर्गको यात्रा - सर्ग ०१ (एक)
- पर्ख बैनी बाटुली
- यो साँझा यो रात
- निदाएको बेला मात्र किन आउछौ ए सपना ?
- लोकतन्त्रको परिभाषा
- उड्दै थिएँ पंक्षी सरी
- यात्रा रहेछ जिन्दगी
- यात्रा कथा
- छुवाछुत बिरुद्धको दुधको पेशा
- मुक्तक (खुशी)
- तिहार
- शुभकामना र बधाई
- होस गर है !
- खिचातानीको जित नभए हुन्छ
- एक्लो बृहस्पति
- दोश्रो बिहे
- जय भुँडी
- कमिलाको लर्को
- आमैले भन्थे धाराको पानी
- सधैं–सधैं मेरो सपनामा
- बालक ध्रुव
- समाज सुधारक मंगलमान
- पाँच सेन्र्यू
- नेपाली भाषाप्रति विद्यार्थीहरूको घट्दो आकर्षण
- सम्झना : गोविन्दबहादुर गोठाले
- फुटकर कविता
- सङ्क्रमणकाल
- लसुन
- अनि पो बन्छ समृद्ध देश
- नेपाली आत्मपरक निबन्धको विश्लेषण
तपाईंको विचारसँग म धेरै
Dhruba Panthi — Sat, 10/31/2009 - 19:37तपाईंको विचारसँग म धेरै हदसम्म सहमत छु। हाम्रो समाजमा यस्तै-यस्तै मुद्दा उठाएर आफ्नो दुनो सोझ्याउने र तिनैकै पछि दौडने उपबुज्रुकहरुको कुनै कमी छैन। यस्तो गम्भिर विषयमा कलम चलाउनुभएकोमा धेरै-धेरै धन्यवाद।
ध्रुव पन्थी
www.dhrubapanthi.blogspot.com
dhrubapanthi.blogspot.com
kunai galat kura lai tyo
अतिथि — Tue, 11/03/2009 - 05:45kunai galat kura lai tyo bhanda galat kura sanga tulana gardai ma tyo ramro ma parinat hundaina. yesto ghatiya lekh lekhera maanis haruko dimag lai badline dus prayas nagarnu hola. bali dinu ramro kadapi hudai hoina, testo kurako protsahan garnu murkhata ra bibekhinta ho.
Ketaketi ko kuraa jasto, you
अतिथि — Tue, 11/03/2009 - 04:00Ketaketi ko kuraa jasto,
you need to go long way ahead in writting, need lot practice and study. is this your first writting?
Post new comment