Skip to content

खाली कगज हो जिन्दगी रङ भर्ने प्रयास गर
खुला आकाश हो जिन्दग स्वतन्त्रता हुने प्रयास गर

समयको दोड हो जिन्दजी सदुपयोग गर्ने प्रयास गर
यात्रा हो जिन्दगी पुरा गर्ने प्रयास गर

एउटा सुन्दर पूल् हो जिन्दगी वास्ना छर्ने प्रयास गर
बगेको नदी हो जिन्दगी सागरमा पुग्ने प्रयास गर

सुन्दर संसार हो जिन्दगी एसैमा रमाउने प्रयास गर
माया प्रेमहो जिन्दजी सधैं चुम्ने प्रयास गर

तिर्थारज हाल धरान

Leave a Reply

Your email address will not be published. Required fields are marked *