लौन बुवा मेरो उमेर पुगीसक्यो, बिहे गर्ने !!
यसपालिको लगन पनि छुटीसक्यो, बिहे गर्ने !!
आमा संग दुख पोखें तेरै बाउलाई भन भनिन,
चाहिने समान तुल्याएर जुटीसक्यो, बिहे गर्ने !!
पढाएको जति मैले पढिसकें पुग्यो अब,
पढ्दा पढ्दै जिउ मेरो सुकिसक्यो, बिहे गर्ने !!
जागिर खाई बेहे गर्ने सपना नै तुह्यी सक्यो,
शरीर पनि चौथाई त झुकिसक्यो, बिहे गर्ने !!
अब पनि नगरे त बुढो केटा भन्छन होला,
अलि अलि बैंश पनि लुकिसक्यो, बिहे गर्ने !!
लौन बुवा मेरो उमेर पुगीसक्यो,
लौन बुवा मेरो उमेर पुगीसक्यो, बिहे गर्ने !!
यसपालिको लगन पनि छुटीसक्यो, बिहे गर्ने !!
haina hau aasaka g ke ho tapaiko aafnai Rl laai gajala bhaera pokhe jasto chahni ki kaso? je bhae ni wonderful chha hai.
best of luck
hajur kina yesto
hajur kina yesto
Upadhyaya ji
yo jamana ma
Upadhyaya ji
yo jamana ma babu lai guharne ki man pareki lai bhitryaune hau ” johi pohi mile chahinna kohi ” hoina ra
magh jana lagyo bal garnus jehos yas rachana le samaj ka kehi patra ko pratinidhitwa garchha yathartha ho . dhanyabad yaha lai
Bimal Gautam
Saudi Arebia
उनि पत्रमा यसरी लेखेकी थिइन्
उनि पत्रमा यसरी लेखेकी थिइन् ।
‘मित्रताको खहरे म, बर्षा बनि झरिदिनु,
रित्तियो मेरो मनलाई, अपार मायाले भरिदिनु !!’
Aashank जी, kasaile ta bhandiye hunthyo…….अल्पकालिन जीन्दगीका दिर्घकालिन सम्झना साथै अनमोल मायाका सौगातहर केवल तपाइलाई नै ल bhanera ।
launa ho launa…………..
launa ho launa…………..