• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

पाँच मुक्तक (अब त टाढा भएछु)

Bantawabj — Thu, 11/05/2009 - 00:20

  • मुक्तक
  • बि.जे. बान्तवा “पराईमान्छे”

१
अब त टाढा भएछु, मेरो नाम कस्ले पो गुन्छ होला,
मेरै निम्ती बनपाखामा न्याउली रुँदा कस्ले पो सुन्छ होला,
मैले देख्ने सपना र रहरहरू असीमित नै भएछन क्यारे,
मेरो गन्तब्यको चुली सगरमाथा झैं कहिले हुन्छ होला।
२
हुन्थ्यो होला अर्को संसार आकश ले भुईं छुदा,
असम्भवहरू मात्र थोपरिन्छन प्राणी नीरिह हुदा,
यो संसारनै असम्भवको पोका हो त, निरिहको लागी?
बुझ्ने सुन्ने कोही हुन्नन नीरिह प्राणी यहाँ रुँदा।।
३
आज मेरो देश स्वीजरल्यण्ड झै सजाउनेहरू
झुठो आस्वसनमा हैकम यहाँ चलाउनेहरू,
अझै पनि यहाँ बर्दी पहिरिएर घुमी रैछन
आस्वसनको पोका फ्याँकी जनता उल्लु बनाउनेहरू।।
४
आफ्नो लागी यहाँ जनता बोल्न पनि डराउँछन,
आँखा भरी अन्याय बोकी मन भित्र कराँउछन,
बाहिर बोल्न नसक्नेले सहनै पर्छ अन्याय त,
जति मान्छे चुप बस्यो, शोषक झनै पाप गराँउछन।
५
गरीब मुलुक हाम्रो नेपाल, गरीब नै अटाउछन यहाँ
शोषक अनि महाजनहरू गरीब चुसी मोटाउछन यहाँ,
तन्त्रै तन्त्र आईरहन्छ यहाँ रुप धारण गरी गरी
जे तन्त्र आएपनि गरीबलाई धुलो चटाउछन यहाँ।।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 725
  • 52779 reads
Tweet facebook

गरीब मुलुक हाम्रो नेपाल, गरीब

अतिथि — Thu, 11/05/2009 - 09:21

गरीब मुलुक हाम्रो नेपाल, गरीब नै अटाउछन यहाँ
शोषक अनि महाजनहरु गरीब चुसी मोटाउछन यहाँ,
तन्त्रै तन्त्र आईरहन्छ यहाँ रुप धारण गरी गरी
जे तन्त्र आएपनि गरीबलाई धुलो चटाउछन यहाँ।।
damdaar chha bj sir yasta sahitya padhna pai rahu.

Suraj limbu
KSA

  • reply

अब त टाढा भएछु, मेरो नाम

mandirmilan — Thu, 11/05/2009 - 19:37

अब त टाढा भएछु, मेरो नाम कस्ले पो गुन्छ होला,
मेरै निम्ती बनपाखामा न्याउली रुँदा कस्ले पो सुन्छ होला,
मैले देख्ने सपना र रहरहरु असिमित नै भएछन क्यारे,
मेरो गन्तब्यको चुली सगरमाथा झैं कहिले हुन्छ होला।
Bj sir, mata love romantic maan6e aaja tapaiko yo post le ta ma ta yati serouse bhaye ki tyo ma bhanera bhannai sakdina, sadhai tapai ko samaya yasari nai sahityik rahos.

Tapai kai bhai
MandirMilan

जिबन समुन्द्र झै शान्ता अनी शितल हुनुपर्छ, जहाँ हजारौं फोहोरका फोहरा छुटेर आएपनी आँफै भित्र हराई हाल्ने - मन्दिर मिलन

  • reply

आफ्नो लागी यहाँ जनता बोल्न

अतिथि — Fri, 11/06/2009 - 01:11

आफ्नो लागी यहाँ जनता बोल्न पनि डराउँछन,
आँखा भरी अन्याय बोकी मन भित्र कराँउछन,
बाहिर बोल्न नसक्नेले सहनै पर्छ अन्याय त,
जति मान्छे चुप बस्यो, शोषक झनै पाप गराँउछन।

yasaile ta nepal chabaai rakheko chha ni ta
hami shup rahanchhau ani ta deshma sabai thula bada haru hukum chalauchahn.

Angryman.

  • reply

muktak le sabai sametna

आशांक — Fri, 11/06/2009 - 20:14

muktak le sabai sametna kojeko chh BJ ji badhai chh tapai lai
afu tadha hudako pida,
nerihatako bedana,
netako charitra,
janatako nirbikalpa byatha
ani
nepalko rajnaitik asthirata
sabai sametnu bhaeko chh tapaile afna muktak ma damdar ani samaya sapeksha chh
ani shuvakamana chh tapailai ajhai gochila ra pechila srijana kornako lagi...........

Ashank Upadhyaya
Nepal

  • reply

Hajurka harek muktak ma

Manoj kafle — Sat, 11/07/2009 - 12:15

Hajurka harek muktak ma yethaartha pokhiyeko chha....
आज मेरो देश स्वीजरल्यण्ड झै सजाउनेहरु झुठो आस्वसनमा हैकम यहाँ चलाउनेहरु, अझै पनि यहाँ बर्दी पहिरिएर घुमी रैछन आस्वसनको पोका फ्याँकी जनता उल्लु बनाउनेहरु............

मनोज काफ्ले 'मनसुन'
[email protected]
www.manojkafle.wordpress.com

  • reply

nice muktak haru ko laagi

Anubhav — Sat, 11/07/2009 - 15:30

nice muktak haru ko laagi dhanyabad

http://myanubhav.wordpress.com/
[email protected]

  • reply

सम्पूर्ण मेरा शुभचिन्तकहरुमा

Bantawabj — Tue, 11/10/2009 - 00:43

सम्पूर्ण मेरा शुभचिन्तकहरुमा मेरा सहयात्री साथीहरुमा हार्दिक हार्दिक क्रितज्ञ ब्यक्त गर्दै तपाईंहरुको अमुल्य सुझावको लागी मुरी मुरी धन्यवाद।
आगमी दिनहरुमा पनि यसै गरी भेटघात हुने कोशीली लिएर आउने प्रण का साथै जदौ ।

http://bhojpures.blogspot.com

"A person who never made a mistake never tried anything new" -Albert Einstein.

  • reply

मिठो मिठो अति मिठो

Raj Kumar Dhimal — Tue, 01/07/2014 - 12:17

मिठो मिठो अति मिठो

www.fb.com/raazaashutosh

  • reply

gauma kura chalaye hunchha

sange sherpa (not verified) — Wed, 05/21/2014 - 11:26

ropeka ti piratiko bot aba dhalaye hunchha
chhutyo hamro maya bhandai gauma kura chalaye hunchha
ajambari bhanthyeu maya aafaile maridiyeu
sradanjali sworup aba auta diyo jalaye hunchha
chhutyo hamro maya bhandai gauma kura chalaye hunchha
aaidela yad mero timilai tesle garda
falideu tyo authi chino aba timile nalaye hunchha
chhutyo hamro maya bhandai gauma kura chalaye hunchha
manma aajabata jagyo ghrina maya prem sanga
jalai diye tasbir timro mero pani jalaye hunchha
chhutyo hamro maya bhandai gauma kura chalaye hunchha

  • reply

ramroxa derai ramro !!!

अतिथि (not verified) — Mon, 03/09/2015 - 20:49

ramroxa derai ramro !!!

  • reply

english nepali hindi korean and malaysian

शंकर जिएम (not verified) — Thu, 06/18/2015 - 11:21

सहि कुरा हो हजुर के गर्नु यो देशमा यस्तै छ।।

  • reply

kura ta thikai ho tapaiharuko

शंकर जिएम (not verified) — Thu, 06/18/2015 - 11:24

kura ta thikai ho tapaiharuko pani tara k garnu yo deshma hjrle vane jastai xa same

  • reply

तिमीलाई प्रेमपत्र

Grism Scot (not verified) — Thu, 06/25/2015 - 15:17

* तिमीलाई प्रेमपत्र *
खै काहाँबाट शुरु गरौँ मेरा भावनाहरु, सायद
कसैको लागि यो मेरा पहिलो र अन्तिम पत्र
होला । यो पत्र च्यातेर फाल्नु अगाडि तिमी
एकपटक मेरो भावनालाई बुझ्ने प्रयास गर ।
सम्बोधन गर्दिन म तिमीलाई , प्रिये भनु भने यो
मनले मान्दैन ।
हराई रहेछु म सपनाको संसारमा तिमी मेरो
सपनाको एक मुख्य पात्र हौ । तिमी बिनाको
मेरो सपना अधुरो रहनेछ । आज मलाई यो के
भैरहेको छ खै, कसरी म आफ्ना मनका भावना
व्यक्त गरौँ ? म तिमीलाई एकदमै माया गर्छु ।
कहिलेदेखी र किन भन्ने प्रश्न को उतर मसँग छैन ।
मसँग छ त्यो सुर्यको किरण जुन हिँउले
ढाकिएको पहाड आइ ठोकिएको छ, हो
तिमी मेरो किरण हौ । म यो सानो
कागजको टुक्रामा आफ्नो मनको बह पोख्दै छु ।
तिमीलाई सम्झेर मैले यो कागजमा के के लेखेँ
आफैलाई थाहा छैन ।
संसारलाई बिर्सिसकेँ तिम्रो यादमा,रचीसकेँ
प्रितका गितहरु । थाहा छैन आज यो सब किन
भैरहेको छ । साहित्य आफै प्रस्फुटीत हुदा रहेछन्
। जुन मानिस प्रेममा पर्छ,उस्ले आफनो
मायालाई सम्झेर के के लेख्छ के के आफैलाई थाहा
हुदैन भन्ने त सुनेको थिए तर मैले सुनेको कुरा सही
रहेछ भन्ने लागिरहेको छ । आज आकासरुपी यो
सुनसान शान्त छानो र चम्किला ताराहरुको
माँझमा बसेर सम्झदै छु । त्यही क्षण र त्यही
मायालु अनुहारलाई। थाहा छैन आफैलाई यो के
भैरहेको भनेर ।
I don’t know others existing in this world but
only I love you, please don’t break my heart.
Because I have totally sacrificed my life towards
you. I only know you. I am ready for waiting you
decades.
थाहा छैन तिमीले यो पत्र पढेर के सोच्ने छ्यौ,
सायद मलाई नै सम्झीरहेकी या हुनेछौ, तिमी
मेरो हरेक धड्कनसँगै धड्कीरहेकी छौ । तिमी मेरो
मुटुमा कैद छौ । मेरो मुटुको प्रत्येक धड्कनले
तिमीलाई पुकारीरहेछ । म तिमीलाई
आफुभित्रै राख्न चाहान्छु । यदि तिमी
आफुलाई खोज्न चाहान्छौ भने आउ म देखाउनेछु
तिमी काँहा छौ मेरो जिन्दगीमा भनेर ।
तिमी मेरो मन, मुटु,मस्तिष्क अनि मेरो
रक्तकणमा नशा झै घोलिएर मेरो जिवनमा
छाएकी छ्यौ । मेरो जिवमा तिमी केवल
आफुलाई पाउनेछौ मात्र आफुलाई ।
कति लेखु, जति लेखेपनि थाक्दैनन यी औलाहरु,
अनि सकिदैनन मेरो मत्रभित्रबाट तिम्रा
निम्ती जन्मिएका मायाप्रेमका शब्दहरु ।
Please मेरो भावनालाई नटुक्राउ ल यदि
तिमी मलाई चाहदैनौ भने म जानेछु धेरै टाढा
तिमी जिवनबाट कुनै अपरिचित मायालु बनेर ।
जति कुरा लेखे पनि प्रत्येक शब्ले भनि रहेको छ
कि I Love You, के तिमी मलाइ माया गर्छौ,
तिम्रो निर्णयले नै मेरो जीवनको बाटो
निर्धारण गर्नेछ ।

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 hour 6 min ago
  • भुगोल ले नछेकेको माया
    4 days 21 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    4 days 23 hours ago
  • सधा झै उत्कृष्ट रचना
    5 days 16 hours ago
  • Correction
    1 week 5 days ago
  • स्तब्ध बनाउने हरफ हरु
    1 week 5 days ago
  • धन्यवाद सर, केही समयमा पुन
    1 week 6 days ago
  • कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
    2 weeks 1 day ago
  • DHANYABAD SABAILAI
    2 weeks 2 days ago
  • thanks very much kumar sir
    2 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • दुब्ले बाइ (कथा)
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • इतिहास बोकेको जीवनयात्रा
  • आधी जिन्दगी...................(मुक्तक)
  • नेपालमा जातजातिको उत्पति कसरी भयो? छोटो जानकारी
  • विमल भौकाजीसँग छलफल
  • पर्खाई
  • कविता (अनुष्टुप छन्द)
  • टोरोन्टामा तेस्रो नेपाली टोपी ईभेन्ट सम्पन्न
  • राजविराज : मेरो सम्झनामा
  • जुरेलीसँग घुम्दा
  • भाइटीकामा मितेरी साइनो
  • "ङ्ला बुसिं"
  • 'अस्तित्व'को लडाँई जीवनै भरी लड्दै
  • कवि (लघुकथा)
  • म को हुँ?
  • टुक्ाहरू नै!
  • शहिदको रगतले छोएको
  • आवरण
  • यात्रा
  • प्रायश्चित
  • पीडा र आसुँ अनि तिमीलाई प्रश्न
  • गजल (यस्तै छ जिन्दगी)
  • अफ्रिकाको कम्पाला — नैरोवीका केही महत्वपूर्ण स्थानहरूको यात्रा संस्मरण, (चौथो भाग)
  • यो मन
  • सपना (मुक्तक)
  • उषाकेा किरणले .........
  • दुखै दुखको भूमरीमा भुटिएको मान्छे
  • बराल वंस प्रतिस्ठान
  • कागभन्दा कोइली चलाख
  • माया मेरी साँझ बनी
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित