५ सात ५ माला छक्कु उदासी हाइकु by छक्कु उदासीNovember 9, 20091 Comment गोधुंली साँझ जुन्केरीको दिप प्रेमीको याद जुनेली रात जोडीको आकृती गहिरो इनार गाउँकी चेली स्याउकै तिर्सना ती राता गाला यात्रीको बाटो सिस्नोको झाँडी खाली पैंडल गुलियो रस सृजना अनुरागी प्याला खाली 1 thought on “५ सात ५ माला” Bantawabj November 12, 2009 at 6:03 am Reply गजबको हाईकुहरु प्रस्तुतगजबको हाईकुहरु प्रस्तुत गर्नुभयो छक्कु जी यथार्थबोधक हाईकुकोलागी हृदयदेखी धन्यवाद। आगमी दिनहरुमा पनि सिर्जना होस भन्दै शुभकामना Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ
Bantawabj November 12, 2009 at 6:03 am Reply गजबको हाईकुहरु प्रस्तुतगजबको हाईकुहरु प्रस्तुत गर्नुभयो छक्कु जी यथार्थबोधक हाईकुकोलागी हृदयदेखी धन्यवाद। आगमी दिनहरुमा पनि सिर्जना होस भन्दै शुभकामना
गजबको हाईकुहरु प्रस्तुत
गजबको हाईकुहरु प्रस्तुत गर्नुभयो छक्कु जी यथार्थबोधक हाईकुकोलागी हृदयदेखी धन्यवाद। आगमी दिनहरुमा पनि सिर्जना होस भन्दै शुभकामना