Skip to content

गोधुंली साँझ
जुन्केरीको दिप
प्रेमीको याद

जुनेली रात
जोडीको आकृती
गहिरो इनार

गाउँकी चेली
स्याउकै तिर्सना
ती राता गाला

यात्रीको बाटो
सिस्नोको झाँडी
खाली पैंडल

गुलियो रस
सृजना अनुरागी
प्याला खाली

1 thought on “५ सात ५ माला”

  1. गजबको हाईकुहरु प्रस्तुत
    गजबको हाईकुहरु प्रस्तुत गर्नुभयो छक्कु जी यथार्थबोधक हाईकुकोलागी हृदयदेखी धन्यवाद। आगमी दिनहरुमा पनि सिर्जना होस भन्दै शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *