मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

"ए देशभक्त दाई! लौन.......!"

minabantawa — Mon, 11/09/2009 - 21:36

  • पद्य कविता
  • मिना बान्तवा

"ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो"२
गर्नु पर्नेता नेताहरुलाई धेरै थियो तर कसैले केहि गर्न सकेन
आखिरमा जनता नै मरेका छन् नेताले खोइ के गरेका छन्
गरे भने बरु ठुलो-ठुलो घर बनाई शहर तिर डेरा सरेका छन्

ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो
राजनीति भनेको गफ गर्ने तासे जुवाडेको अखाडा मात्र भयो
पार्टी भन्ने नाम त लुटमार गर्ने डकैति दलालको मंडी भयो
ठगि खाने बिगीनेसको माछी भाडो भए हाम्रा भोलेनटियरहरु
नेताले पैसा पाए भने आफ्नै श्रीमति पनि बम्बाई बेच्छन बरु

ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो
विदेशीलाई अब सुम्पिए सत्ता जनतालाई सुख दिनुको सट्टा
पार्टी बोकी चिरा पारेर आफु-आफु ठुलो हुन खोज्ने बाठा
रोडमा कराउदै हिड्ने पागल जस्तै बनाए बोकेर जनतालाई
बिदेशी झन्डा बोकाएर हिडाए,नेताले बिर्सी आफ्नो झन्डालाई

ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो
आफ्नो शरीरको लुगा र मासु च्यातेर आफैले खाने बनाए
यत्ति उल्लु बनाएकी! जनतालाई पागल बनाई,मारा सम्म खुवाए
बिकसित मुलुकभए मानसिक बिकृतिको,क्रिमिनल मुद्दा परिसक्थ्यो
आफै झाक्री आफै बोक्सी बनि विश्व भरि नेपालीको इज्जतै गुमाए

ए दाई! देश भक्त दाई लौन! रात् परि अग्राख पलाई सक्यो
देश कहाँ पुग्यो अन्धो भाछ्न लड्दै ठिक्क कुर्सिको होडबाजीमा
आफै राम्रो जान्ने टोपाल्दै आफ्नो धोति खुस्कया नै थाहा छैन
बिदेशमा ज्यानगयो गुहार माग्दा माग्दै नेता भने ओलम्पिकमा
गिद्धे नजर लाउने बिस्तारवादको पुछ्रेहरुलाई नकाटी भाछैना

मिना बान्तवा "मृदु" http://minabantawa.blogspot.com

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 3
Tweet

very good i hope you will

yograj acharya — Tue, 11/10/2009 - 16:28

very good i hope you will post again the wodrs with full of love for our mother land

  • reply

मीनाजी तपाईंको देशभक्ति

Klmadhu — Tue, 11/10/2009 - 16:36

मीनाजी तपाईंको देशभक्ति सह्रानीय छ तर जुन नेतालाई दोष दिएर लेख्‍नुभा छ त्यो समाधान होइन। नेता definitely गद्दार छन् तर गद्दारीलाई नै कवितामा ठाउँ दिनु भनेको गु लाई चलाई आफ्नै मुखमा छिटा भने जस्तै हुन्छ। नेताले मात्रै कुनै हालतमा देश बिगार्न सक्दैनन् तेसका लागी जनतालाई उनीहरुले हतियार बनाएका हुन्छन् तेसैले जो हतियार बन्छ २-४ पैसाको लोभमा त्यो मान्छे नेता भन्दा पनि बढी भ्रष्‍ट हो। तेसैले हाम्रो देश नेताले हैन जनताले बिगारेको हो-आफू मूर्ख, असक्षम भएर। तेसैले नेतालाई दोष दिएर लेख्‍नुभन्दा देशलाई बनाउनका लागी के के राम्रा काम गर्न सकिन्छ तेसको बारेमा लेखे तपाईंको देशभक्ति वास्तवमै पुजनीय हुनेछ।

  • reply

कोइराला जी, म एक लेख्ने

minabantawa — Wed, 11/11/2009 - 08:36

कोइराला जी, म एक लेख्ने व्यक्ति हूँ सबैको पालो आउला तपाइको कुरो पनि बुझेको छु अत्ति राम्रो लग्यो, एक जना मात्र यहाँ दोषी छैनन् तपाइले राम्ररी एक पटक फेरी दोहोरेरा तेहेरेरा हेर्नु होस मेरो कविता अनि सबैको पालै पालो लेख्दै जादा कत्ति पटक गुहुको चिट्टा आउछ आओस मलाई समस्या छैन हर लेखक हरुलाई टिप्पणीको खाचो छ, (तिन) ३ सरकार राणा शासनमा को पालामा मकैको खेति कृष्ण लालले लेख्दा देशबाट आर्यवर्त तिर जानु पर्या थ्यो, कुनै खालका पक्षा र मनोस्थिति लिएर लेखेको यो मैले होइन र आब कुरो ( जनता मुर्ख असक्षाम भएर तपाइले भन्नु भो ) तपाइको अलिक एकलकाटे सोच भयो सोचको आयाम बढाउनु विस्तार गर्नु होस्, त्यो हो, शिक्षा, शिक्षाले जनतामा चेतना अथवा (सिकाई) सिकाउने सामाजिक शिक्षकमा पनि गुण हुनु जरुरि छ पार्दर्सिक हुनु जरुरत, म जनतालाई भगवान बराबर ठान्छु, रामायणमा रावणको नाम लिनु नै पर्छ महाभारतमा कंसको तपाइलाई टिप्पणीको लागि धेरै धन्यबाद|"

मिना बान्तवा "मृदु"

  • reply

smasamik yatharthalai

atript — Tue, 11/10/2009 - 18:52

smasamik yatharthalai darsaunu vako ma tnx ..Mina ji..i hope i will see more more from u in the futer,,ok good luck....god blesss too...

rajesh rumba lama..doha qatar...

reasonlama_rumba@yahoo.com

hi im so proud of this site..tnx..

  • reply

hana kabita pani damdaar chha

Bantawabj — Thu, 11/12/2009 - 15:17

hana kabita pani damdaar chha ani yaha aaune ra jaane le pani damdaar nai lekhekaa chahn k ho yo nepaali saahityako bhala pahiro .......

la la mina jee badhaai badhaai tapaiko lalkaara sabaile anusaran garnu parne chha ....

keep it up.

super...

http://bhojpures.blogspot.com

"A person who never made a mistake never tried anything new" -Albert Einstein.

  • reply

mina ji ramro lagyo ahileko

अतिथि — Thu, 11/12/2009 - 19:17

mina ji ramro lagyo ahileko parstitlai sametnu bhaech. mina ji kasaile tharkauda tapaiko kalam naroknu hola kabita ramro chh.
nice. subash gimire "'sakar''

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • उक्त कविता महोत्सवको पुरस्कार
    18 hours 57 min ago
  • hlw
    21 hours 38 min ago
  • Very Nice
    3 days 10 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 6 hours ago
  • गलत होइन
    1 week 7 hours ago
  • very ice creation.. keep it
    1 week 8 hours ago
  • Good
    1 week 8 hours ago
  • .Thanks
    1 week 15 hours ago
  • Pratikritiya dinu vaekoma
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • जिन्दगीमा सुकर्म गरी जाउँ
  • लूट फैलाउदै छन साथी
  • यो पनि एउटा माग्ने तरिका (लघु-कथा)
  • हल्लै हल्लामा चलेको देश नेपाल
  • ठुलो चाड आयो भन्छन्
  • नेपाली साहित्यमा मधुपर्क पत्रिकाका विशेषाङ्कहरूको योगदान
  • नयाँ नेपाल
  • गजल
  • अत्याचारी फातुक
  • जुन फूल मैले चाहेको थिएँ
  • कसरी खायो आगोले हेर कमलको शरीर
  • म त खुशामद गर्दिन
  • फाट्यो जिन्दगी यसलाई मैले
  • प्रतिकूलताको सृष्टि मः मै मेरो सर्जक
  • आखिर किन ?
  • एक्लो एक्लो महसुस
  • तिम्रो प्यारको
  • प्रियसी संग बिछोड हुँदा
  • छिट्टै आउँला सिन्दुर लिई..........
  • नजाऊ न टाढा-टाढा
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित