मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

बिभत्स दिवास्वप्न

kbs — Tue, 11/10/2009 - 23:51

  • गद्य कविता
  • आचार्य प्रभा

उफ! कस्तो बिभत्स सपना देखेँ
सपना कहाली लाग्दो थियो
यस्तो थियो त्यो सपना
म सगरमाथाको शिरमा उभिएर
"आमा" "आमा"........
चिच्याइ रहेकी थिएँ
अनायस हावाको झोँक्का आएर
मलाई चिसो स्पर्ष दियो,
अनि मलाई कानमा शब्दहरूको
बौछार गर्न थाल्यो
ए... "आमा" शब्दको साईनो
कस्लाई लगाइरेको छस ?
छैन तेरी आमाको अस्तित्व अब
ऊ हेर तेरी आमा खोक्रो शरीर लिएर
हावामा कावा खाँदै
माया र सद्भावनाको साईनो खोज्दै
उडिरहेकी छे,
नत्र....विश्वाश लाग्दैन भने
मैले आफ्नो शिर उठाएर माथि हेरें
एउटा रङहिन चङ्गा बत्तसिदै उडिरहेको थियो
म हेरी रहें,हेरि रहें ,
चङ्गा कावा खाँदै उडिरहेकोथियो
अनायस.... धागो चुंडियो
चङ्गा बत्तासिदै भुइँमा झर्न थाल्यो
म अधीर बनेर हेरिरहेको थिएँ
अनायस फेरि मैले टेकेको
सगरमाथाको हिउँ पनि पग्लिन थाल्यो
म पनि खुट्टाले अडान पाउन नसकी
भुइँमा बज्रिन पुगेँ ,
मेरो शरीर त्यही चङ्गाको छात्तिमा
अडिन पुगेछ,
मेरा शरीरमा अल्झिएका हिउँका ढिक्काहरू
अनायस पानी बनेर चङ्गाको छात्ती चिस्याउन
वाध्य बनेछ,
त्यो चिसोपनले जब म निन्द्राबाट
झल्याँस बिउँझे मेरो अगाडि
एउटा जवान केटो उभिएको रहेछ
जस्ले भनी रहेकोथियो आज मेरो
लापरवाहिको कारणले मैले मन पराएको
चङ्गा खुशीले उड्न नपाई भुइँमा खस्यो
जस्को खुशीको उडानको अधिकार मैले खोसें 
जस्ले अल्पायुमा नै अवसानको बाटो
रोज्नु पर्यो,
जसरी मेरी धर्तिरुपी आमाले भोग्दैछिन
हो म त्यही अप्राधी खेलाडी बनेँ
जस्को डोरी मेरो हातमा थियो
आफ्नै लापरवाहिले आँफै छिनाएँ ।
ऊ मौन बन्यो
मेरो शरीरबाट पग्लिएर झरेको पानी त
त्यही चङ्गाको आसुँ बनेर झर्न थाल्यो
मैले चङ्गालाई समातेर हेर्न चाहेँ
त्यही आँशुरुपी पानीले गलेर
चङ्गाको स्वरूप भाताभुङ भयो
अनि बल्ल..... म झस्किन पुगेँ,
कतै मेरी आमा पनि यसरी नै
आकारहिन भ्एर मेटिने त हैन ?
अनि सोँचे मैले मेरी आमाको पटुकीलाई पनि
दर्हिलो सँग समाउनु पर्छ ,
कतै त्यही जवान केटोको हातबाट
धागो चुँडिएर चङ्गा झरे झैँ
मेरी आमाको पटुकी पनि चुँडिएर
आमा निर्बस्त्र नहुन र आमाको
अस्तित्व पनि त्यो निरश चङ्गा झै
सुन्यतामा बिलिन नहोस्.....,

अस्तु
 
(अमेरिका )

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 0
Tweet

sundar kavita prabha g.ati

अतिथि — Thu, 11/12/2009 - 18:12

sundar kavita prabha g.ati sundar

  • reply

त्यो चिसोपनले जब म

अतिथि — Sat, 11/14/2009 - 01:33

त्यो चिसोपनले जब म निन्द्राबाट
झल्याँस बिउँझे मेरो अगाडि
एउटा जवान केटो उभिएको रहेछ
जस्ले भनी रहेकोथियो आज मेरो
लापरवाहिको कारणले मैले मन पराएको
चङ्गा खुशीले उड्न नपाई भुइँमा खस्यो

आचार्य प्रभा जी
सपना ले बिपना को वा भबिस्य को संकेत गर्छ सामाजिक मान्यता हो र पनि सपना र आमा को मेल देखे तर विउझिदा अगाडी आएको लक्का जवान केटो मलाई बुझ्न गह्रोभयो सायद अल्प बिद्या भयन्करि भएर हो कि ??

बिमल गौतम
साउदी अरेबिया

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    27 min 52 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 54 min ago
  • hlw
    22 hours 35 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 17 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • अरुको सानो सानो गल्ती
  • मेरो माया उसको निम्ति..........
  • "सानु" भन्थ्यौ तिमी
  • थाहै नपाई कसैको नजरले
  • गजल
  • गजल
  • गजल
  • सजक युवाप्रति
  • नयाँ बर्षको शुभकामना
  • कथा नागार्जुन डाँडाको
  • मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच
  • नेपाल फर्किने बेलामा
  • युद्ध भूमिबाट एउटा चिठी
  • आमालाई सम्झिएर
  • पिकीओतोको
  • नेताजीको बोली
  • मेरो प्यारो ओलाङ्चुङगोला
  • नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)
  • नयाँ नेपाल बनाऊ
  • अनेक आयाम छन् किराँत चाडका
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित