मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
छोरी! संसारकै सृष्टी ....!
minabantawa — Wed, 11/11/2009 - 17:25
छोरी! तिमी यो सारा संसारकै सृष्टी कर्ता हौ
तर तिमी सारा संसार मै बिपक्षामा किन पर्यौ
छोरी तिमीमा छ अरे क्षमा दिने दयाको खानी
आफु मरेर पनि बचाऊ छौ अरुलाई जानी-जानी
बस्ताव मै संसारमा छोरी तिमी कत्ति छौ ज्ञानी
फेरी संस्कार छोडी अघि जाँदा हुन्छौ बदनामी
तिमी सीता अनि भृकुटी हौ अरे झाँसीकी रानी
तिमीसंग खेल्छन किन मर्दाले खेल दाउमा हानी
ओहो ! तिमी द्रौपदी रे नाम यहाँ गनियो कुनाम
उपनाम दुर्गा लक्ष्मी पार्वती खोइ तिम्रो शुभ-नाम
मिना बान्तवा "मृदु" http://minabantawa.blogspot.com
- 1564 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
3 days 3 min ago - सानो आग्रह गरे है सर
3 days 18 hours ago - कत्रो दुर दर्शिता
1 week 1 day ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 1 day ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 15 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- पागल प्रेमी
- बुवाको सम्झना
- मैले देखेका 'फाइभ स्टार’
- मेरो असफल जीवनको
- मायामा रुन्छ किन ?
- दशैँमा घरको सँम्जनाले पिरालो
- मेरो राजकुमार
- किसान
- म एक्लो मान्छे
- स्वच्छ पार्टीकाे सभा
- बाहुन क्षेत्री तामाङ लिम्बु राई उस्तै हो
- आज फेरी जिन्दगी ।
- अमृतवाणी
- आमाको फरक व्यक्तित्व
- स्वार्थी रैछौ माया
- माघेसङ्क्रान्ति र लिम्बूको नववर्ष
- बिस्वाश गर या नगर!
- सबै सुम्पे वर्तमान र भबिष्य
- महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
- असारे गीत
- चुरोटको धुवां पछि....
- यौन समस्या केन्द्रित ‘म र काठमाडौँ ’ : एक अवलोकन
- गाई र उत्तरआधुनिक चितुवा
- चारिटा मैथिली हाइकु - १५ (धानक शीश)
- दुई दिने रैछ माया छुट्यो बरिलै
- असाध्यै डर लागिरहेको छ
- दशैं र अबोध फ़ुच्चे
- साउदी अरब को त्यो दिन
- दशैं (कविता)
- फेवातालमा साईली
dherai raamro chhoriko barnan
Bantawabj — Thu, 11/12/2009 - 12:11dherai raamro chhoriko barnan chha minaa jee, huan pani ho chhori haru sristikartaa bibhinna puraan ra kathaharumaa paainchha ra bastabikta maa pani, raarmo chah keep it up.
http://bhojpures.blogspot.com
"A person who never made a mistake never tried anything new" -Albert Einstein.
minaji, हो तपाईंको कुरा एक दम
अतिथि — Fri, 11/20/2009 - 08:46minaji, हो तपाईंको कुरा एक दम सही छ। समाजमा छोरीलाई दोस्रो दर्जा दिइइको छ। यसलाई तपाईं हामी मिलेर तोड्नु पर्छ। यस्तै खाले कविता लेख्दै गर्नु होला। समाजमा हलचल ल्याउनै पर्छ। छोरि को आवाज बुलन्द पार्नै पर्छ।
athiti jiu yo kurama m pani
minabantawa — Sat, 11/21/2009 - 04:48athiti jiu yo kurama m pani samartha chu yahalai sahamatiko lagi dhnybad!
Post new comment