मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
भोक र मृत्यु
kbs — Thu, 11/19/2009 - 22:52
मैले उनीहरूलाई भात माँगें-
उनीहरूले मलाई भात र बन्दुक दिए
मैले पेट्भरि भात खाएँ र बन्दुक पड्काएँ |
थुप्रै छातीहरू च्याँतेँ
अनगिन्ती टाउकाहरू पड्काएँ
रगतका फाल्सा र लासका डुंङुरहरूसँग
मनभरी रोंएर पेट्भरि खाएँ |
मैले माटो खाएँ, रगत पिएँ र ढुङ्गा सुतेँ |
घाइतेहरूको आर्तनादसँग
मानवता बाँचिन, क्रुरता ओकलेँ
तिनीहरूलाई निचोरी - निचोरी मारेँ|
र मैले उनीहरूको नुनको गुन फर्काएँ|
ठीक तेसबेला उनीहरू
इन्क्लाब-जिन्दाबादका आवाजहरूले
मृत बस्तीहरूमा बिजय उत्सब मनाउदै थिए|
र मैले यसरी भोकसँग मृत्यु साँटें,
मनभरि रोएर पेट्भरि खाएँ |
हरिहर दाहाल
क्यलिफोर्निया
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
29 min 45 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 56 min ago - hlw
22 hours 37 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- तिमी नभए
- साथी
- कुनै एक दिन
- मेरो देश दुखेको बेला
- जीवनको विनिर्माण
- आमाको सपना
- "भू-कम्प"
- नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ
- प्रेममा आव्हान
- गोविन्द गोठालेको निधनमा एक अभिव्यक्ति
- टोकियोमा १९८ औं भानु जयन्ती सम्पन्न, मझेरीका संचालकलाई सम्मान
- गजल
- तिमी
- अपराधीहरू ... !
- त्यसैले त तिमीले........
- रुप उनको पलपल देख्छु
- धेरै मायां लाउदा-लाउंदा
- अभिलासा
- "किन यती साह्रो भो ??"
- गगन

अत्यन्त दर्दनाक अवस्थाको
Klmadhu — Sun, 11/22/2009 - 12:10अत्यन्त दर्दनाक अवस्थाको कारुणिक चित्रण रहेछ, यथार्थ रहेछ हजुरको कवितामा, कविता मर्मस्पर्शी एवं चिन्तनीय लाग्यो।
मैले उनीहरूलाई भात
mukta — Wed, 11/25/2009 - 17:06मैले उनीहरूलाई भात माँगें-
उनीहरूले मलाई भात र बन्दुक दिए
मैले पेट्भरि भात खाएँ र बन्दुक पड्काएँ |...sarai ramro chha
Post new comment