Skip to content


कति राम्रो हेर चुँदी खोला
यहाँबाट कता जान्छ होला

छँग छँग गर्दै बग्छ यहाँ सफा पानी
पौडी खेल्दै रमाउछन् साना साना नानी

कहिले रीसाइ उर्ली आउछ चुँदी खोला
बन जङल बिनास हुँदा रीसायर होला

छैन यहाँ प्रदुशन कति मिठो पानी
मानिस र जनाबरले यही पानी खानी

जताततै प्रयोग आउछ उपयोगी पानी
यही पानी लगाउछन खेत बारीमा पनि

काजीदाइ

First published : 2009-11-21 14:10:38 +0545

2 thoughts on “चुँदी खोला”

  1. कविता मिठो छ, आउदा दिनमा पनि
    कविता मिठो छ, आउदा दिनमा पनि लेख्दै गर्नुहोला |

Leave a Reply

Your email address will not be published. Required fields are marked *