जीवन हाम्रो बाँचेको मिस कल हाना-हानमा कहिले भेटने बात गर्ने आखा ताना-तानमा
उनी उता गैरी खेतमा म चाहिं परदेशमा एल्बम खोली हर साँझ फोटा छाना-छानमा
साहू आई घर पसी राँडो मच्चाउँदा बिछोड हुन बाध्य भयौं हामी जाना-जानमा
केही कमाई साहू बुझाई जेथा उकासेर जीवन साथमा बिताउला बाहु बाना-बानमा
लखनपुर ३ झापा , नेपाल
More information about formatting options
Post new comment