मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

आमाको सम्झनामा

hari_mdr — Sun, 11/29/2009 - 00:32

  • गजल
  • हरि मानन्धर “विवश”

मेरी आत्मिय बैनी “बबी”को यस दुःखद घडीमा श्री परम् परमेश्वर भगवान श्री सत्यसाई बाबाले धैर्यधारण गर्ने क्षमता प्रदान गर्नुहुनेछ भन्ने कामना र शोक सन्तप्त परिवारजनहरूमा हार्दिक समवेदना व्यक्त गर्दै र चिर आत्मा प्रति श्रद्धाञ्जली अर्पण गर्दै, आमाकै सम्झनामा यी दुई शब्दहरू पस्कन चहान्छु ।

जन्माएर आमा तिमीले, यो सँसारमा मलाई ।
छाडि गयौ किन आज, मेरो आत्मा जलाई ।।

बालपनमा खुवाएथ्यौ, अमृत सरी दुध,
भोक प्यास टाढा राखी, शरीर समेत गलाई ।

आफ्नो जीवन भन्दा धेरै, मेरै निम्ती तिमी,
सधै भरि सोच्यौ भलो, अनि मात्र भलाई ।

सोच्यौ होला मेरै सँसार, हरा भरा होउन
त्यै छातीमा टाँसीरह्यौ, अपार माया पलाई ।

कस्तो दैव हेर तिमी, सँग टाढा पार्दै,
चुडाएर लगिदियौ, कस्तो लाजै नलाई ।

सँसारकै नियम अरे, जन्म पछि मृत्यु,
विवश पा–यौ यो घडिमा, आमासँग छलाई ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 0
Tweet

सँसारकै नियम अरे, जन्म पछि

अतिथि — Sun, 11/29/2009 - 00:46

सँसारकै नियम अरे, जन्म पछि मृत्यु,
विवश पा–यौ यो घडिमा, आमासँग छलाई ।

बबी जीको यस दुःखद घडीमा भगवानले धैर्य धारण गर्ने क्षमता दिउन् साथै शोक सन्तप्त परिवारमा समवेदना सहित आमाको सम्झनामा लेखिएको यो मिठो रचना प्रति धन्यवाद ।

  • reply

धन्यवाद यहाँलाइ ।

अतिथि — Wed, 12/02/2009 - 17:47

धन्यवाद यहाँलाइ ।

  • reply

बविजी तपाईको यस दुखद घडिमा

अतिथि — Tue, 12/01/2009 - 16:10

बविजी तपाईको यस दुखद घडिमा भगवानले पनि केही गर्न सक्नुहुने छैन । चाहे हामीसवैले जे लेखेपनि आखिर चित्त त तपाई आफैले नै बुझाउनु पर्छ । हामीहरु त केवल शुभ चिन्तक मात्र न हौ ।।।।

http://www.jobid12.blogspot.com

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • उक्त कविता महोत्सवको पुरस्कार
    18 hours 25 min ago
  • hlw
    21 hours 6 min ago
  • Very Nice
    3 days 10 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 15 hours ago
  • All the best..
    1 week 6 hours ago
  • गलत होइन
    1 week 7 hours ago
  • very ice creation.. keep it
    1 week 7 hours ago
  • Good
    1 week 7 hours ago
  • .Thanks
    1 week 15 hours ago
  • Pratikritiya dinu vaekoma
    1 week 15 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • आमा
  • नआऊ भो धर्केको मनको बाटोमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • जय बुवा केदार तेरी महिमा छ अपार
  • जरिवाना एकसय एक रुपियाँ मृत्यु पनि एक सय एक वर्षमा
  • डलरको बिटा देख्यौ
  • मृगतृष्णा
  • गोविन्द गोठालेको कथाकारिता
  • कहाँ गए होलान् ?
  • सुन्नु छैन कुरा तिम्रो
  • तिम्रो लागि कयौ पटक मरु जस्तो लाग्यो
  • अन्तिम निर्णय
  • साँझ ढल्दा
  • बादल
  • अन्तरमन
  • गणतन्त्रमा रमाएका राजा
  • "ए देशभक्त दाई! लौन.......!"
  • रुपबजारकी नोरा
  • तिमीसँग जीवन
  • मेरो आमाको रहर...!
  • बहुमुखी प्रतिभाका धनी भानुभक्त आचार्य
  • हास्यव्यङ्ग्यात्मक लोककविताका रूपमा उल्टी सवाई
  • मन्थलीको मादक धुनी मण्डलीको केही सम्झना
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित