मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सायद जिन्दगीको परिभाषा
ks — Thu, 01/03/2013 - 08:04
सायद जिन्दगीको परिभाषा आज म बुझ्दैछु
बर्षाएर अतीतलाई आफै माथि रुझ्दैछु
मेरो सामू ठूला ठूला चट्टानहरु खडाथे
फोडिन ती मैले र त यस्तरी म चुक्दैछु
एउटा थ्यो जीन्दगी साँच्चै मैले मनपराको
उस्कै घृणा पाएँ र त भित्रभित्रै दुख्दैछु
उज्यालो त मेरो भागमा परेकै थेन सायद
निमिट्यान्न पार्दै प्रकाश अध्याँरोमा लुक्दैछु
होश थियो जोश थियो उर्लेकोथें खहरे झैं
बग्दा बग्दै उमेरसंगै सुस्त सुस्त सुक्दैछु
- 1892 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
20 hours 48 min ago - शब्द र भाव राम्ररी मिलाउनु
23 hours 6 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 day 16 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 day 19 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 day 19 hours ago - एकदम सान्दर्भिक
1 day 23 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 2 hours ago - भुगोल ले नछेकेको माया
6 days 22 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 16 min ago - सधा झै उत्कृष्ट रचना
1 week 17 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- पल्लव साहित्य प्रतिष्ठानको साहित्यिक एवं सम्मान कार्यक्रम बारेमा सूचना
- सहारा मलाई उसको
- चन्द्रे
- एक सार्थक जीवनकहानी
- कदापि यो झण्डा नुहिन दिन्न
- एउटा कथा यस्तो पनि
- गोदावरीमा एक पल तिमीसँग
- पराई घर धाउनै छ
- जन्मदिनको शुभकामना तिमीलाई
- जलेको हृदयमा फुलेको प्रेम
- बेबारिसे देशको किर्ते मनुवा म
- गजल
- यो मन मुटुबाट (मुक्तक)
- भर्नाको लफडो आएको छ
- प्रियसीलाई चिठी
- जीवनको विनिर्माण
- मेरो सोझो मन खारेर गयो
- मकालुसँग
- तिम्रो माया पाउने तेती लाएक म होइन
- निशब्द पोखिएको प्रेम
- बिस्कुन भो यो माया
- खोला मातेर
- क्रान्तिको शंखघोष सुन्दिने रातलाई सलाम
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- क्याल्कुलेटर
- नरोऊ छोरा, नरोऊ
- किचकन्यासँगको भेट
- उत्तरआधुनिकताको सांस्कृतिक शैली
- भोक
- पोइल जाने प्रेमिकालाइ पत्र
Post new comment