तिम्रो लागि कयौ पटक मरु जस्तो लाग्यो

तिमीबाट तिम्रो जवानी चोरु जस्तो लाग्यो
तिम्रो मनमा मेरो चित्र कोरु जस्तो लाग्यो ।

तिम्रो लागि हर सिमा पार गर्न सक्छु म
संबिधानको हर धारा तोडुं जस्तो लाग्यो ।

तिम्रो लागि नर्क भोग्न तयार छु म
मानवताको ईमान-धर्म तोडुं जस्तो लाग्यो ।

रोकिन्न मेरो बुलंद आकांक्षाहरु कसैगरी
तिम्रो लागि कयौ पटक मरु जस्तो लाग्यो ।

asti ho mitra mayama

asti ho mitra mayama parepachhi

kafiya mileko vaa gajal hunthho

sagar acharya

Post new comment

  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
तलका शब्दहरु टाइप गर्नुहोस्।
Image CAPTCHA
Enter the characters shown in the image.