• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

तर पनि जेल

kbs — Mon, 11/30/2009 - 16:59

  • संस्मरण
  • होराप्रसाद जोशी
  • नेपाल साप्ताहिक

घटना २०१४ चैत ३ गतेको हो । राजा महेन्द्रले नयाँ व्यवस्था अनुरूपको संविधान निर्माणका निम्ति एउटा संविधान मस्यौदा आयोग बनाएका थिए । आयोगको अध्यक्षमा भगवतीप्रसाद सिंह थिए भने सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट सूर्यप्रसाद उपाध्याय र म, गोरखा दलबाट रणधीर सुब्बा र कानुनविद्का रूपमा रामराज पन्त नियुक्त भएका थिए । सदस्य भए पनि मलाई राजा महेन्द्रले त्यसको सदस्य-सचिवको जिम्मेवारी सुम्पिएका थिए ।

वास्तवमा म कानुनको विद्यार्थी थिइनँ । तर, नयाँ संविधानको खाका निर्माणका लागि गठित त्यस आयोगमा राजा महेन्द्रले मलाई आग्रह गर्नुका पछाडि त्यसै विषयमा आधारति नयाँ समाज दैनिक पत्रिकाले परििशष्टांकका रूपमा प्रकाशित गरेको मेरो लेख कारण थियो । त्यही देखेर हुनुपर्छ महेन्द्रले मलाई आयोगमा ल्याएको ! किनभने, त्यस आलेखका बारेमा बौद्धिक समाजमा निकै चर्चा-परचिर्चा भएको थियो ।

नयाँ समाजमा मेरो त्यो लेख प्रकाशित भएलगत्तै राजा महेन्द्र उत्साहित भएर मलाई सुटुक्क संविधानको एउटा प्रारूप तयार गर्न लगाएको म अहिले पनि सम्झिन्छु । मोटामोटी रूपमा तयार पारेको त्यो खाका हेरेपछि उनी दंग परेका थिए । त्यसपछि संविधान मस्यौदा आयोग गठन गरी संविधान लेखनको जिम्मेवारी सुम्पिएको थियो ।

हामीले करबि १० महिनाको अध्ययन-अनुसन्धान, मस्यौदा संकलनपश्चात् ११ महिना पूरा हुँदा नहुँदा संविधानको ड्राफ्ट तयार गरेका थियौँ । हामीले तयार गरेको संविधानको त्यो ड्राफ्ट नेपाली कांग्रेसको वीरगन्ज सम्मेलनलमा पनि पेस गरेका थियौँ । सम्मेलनले स्वीकृति दिएपछि हामीले त्यो ड्राफ्ट राजालाई बुझायौँ ।

राजाद्वारा त्यो ड्राफ्टको प्राविधिक पक्ष हेर्न भनेर बेलायतबाट सर आइभर जेनिङ्लाई बोलाइएको थियो । हामीले ड्राफ्ट गरेको त्यो संविधानको खाका उनलाई देखाइयो । उनलाई त्यसै विषयका विशेषज्ञका रूपमा सल्लाह दिन नेपाल बोलाइएको थियो । संविधानको त्यो मस्यौदा हेरेपछि उनले भने, "यो उच्चस्तरीय प्राविधिक कुरा हो । कन्सेप्ट एकदमै राम्म्रो छ । अलिकति शृंखलाबद्ध हुन सकेको छैन । केही प्राविधिक कुरा मिलाएपछि यो अत्यन्त राम्रो संविधान हुन सक्छ ।"

सर आइबर जेनिङ्ले हामीले तयार गरेको त्यो खाकामा सामान्य थपघट गरे । हस्तलिखित त्यो खाकामा उनले गरेको केरमेट साह्रै अस्पष्ट थियो । उनका अक्षर पनि अत्यन्त अस्पष्ट र नबुझिने खालका थिए । उनले केही प्राविधिक कुराको समाधान गरे र केही नयाँ कुरासमेत थपेर त्यो मस्यौदा हामीहरूका सामु राखे । हामीले त्यसबारेमा गहन छलफल गर्यौँ । र, अत्यन्त मिहिनेतका साथ केही बुँदाहरू फेर िथप्ने काम गर्यौँ ।

मस्यौदालाई अब अन्तिम रूप दिनुपर्यो भनेर हामीहरू बैठकमा सहभागी भयौँ । त्यस बैठकमा हामीले सल्लाहकारका रूपमा सर आइबर जेनिङ्लाई पनि बोलायौँ । त्यस क्रममा आइबर जेनिङ्ले आश्चर्य मान्दै भने, "मेरा अक्षर त अत्यन्त नबुझिने र भद्दा छन्, कसरी बुझ्नुभयो तपाईंहरूले ?" मैले भनेँ, "जसरी एउटा डाक्टरको अक्ष्ार औषधि बिक्रेताले बुझ्छ, त्यसरी नै बुझ्यौँ ।" मेरो त्यस उत्तरमा उनी हाँसे मात्र ।

यसरी रमाइलो पाराले बैठकमा संविधानका धारा र उपधाराका बारेमा छलफल भयो । तर, त्यति गर्दा पनि त्यो विधान पूर्ण हुन सकेन । आफ्नो काम सिध्याएर आइबर जेनिङ् बेलायत फर्के । हाम्म्रो काम भने यथावत् नै थियो । त्यस क्रममा हामीले देश र समाज सुहाउँदा कतिपय बुँदाहरू थप्दै र कतिपय ठाउँमा परमिार्जन गर्दै विधानलाई पूर्णता दियौँ । किनभने, अब राजा र कांग्रेसबीच एउटा सम्झौता भइसकेको थियो, जसमा राजाले संविधान दिने अनि चुनाव गर्ने र प्रजातान्त्रिक परपिाटीमा बालिग मताधिकारका आधारमा देशको राजनीति चल्ने निर्णय भएको थियो ।

स्वदेशी मात्र होइन, विदेशी धेरै अखबारहरूले त्यस संविधानको प्रशंसामा टिप्पणीहरू प्रकाशित गरे । स्वदेशी पत्रिकामा नयाँ समाज, गोरखापत्र, फिलिंगो, नेपाल भाषा, देश सेवा, नेपाल समाचार, जनता, हालखबर, नयाँ जमाना, सन्देश, चेतना, दी मदरल्यान्डदेखि विदेशी डेली मेल, दी इन्डियन एक्सप्रेस, दी टाइम्म अफ इन्डिया, दी बम्बे, नवभारत टाइम्स, आज, भारत, दी इन्डियन नेसन, दी स्टेट्सम्यानजस्ता अखबारहरूले यसले पार्ने दीर्घकालीन प्रभाव र असरका बारेमा आ-आफ्ना टिप्पणीसहित समाचारहरू प्रकाशित गरे । तर, कम्युनिस्ट पार्टीका तर्फबाट भने त्यसको खुलेरै विरोध भयो । वसन्तपुरको आमसभामा पुष्पलालले त घोषणा नै गरे, "संविधानमा श्री ३ को हुकुमको ठाउँमा श्री ५ को स्वविवेक राखिएकाले यो संविधान अप्रजातान्त्रिक छ । जनअधिकार दरबारमा सीमित गरएिको छ ।" 

०१५ फागुन १ गते सो विधान राजाबाट घोषणा भयो र नयाँ किसिमको व्यवस्थामा नेपाल प्रवेश गर्यो । त्यसै घोषणामार्फत ०१५ सालमा आमनिर्वाचन भयो र नेपाली कांग्रेसले दुईतिहाइ बहुमत ल्याएर सरकार पनि गठन गर्यो ।

तर, दुर्भाग्य ! ०१५ सालमा जसका लागि संविधान लेख्न सघाएँ, ०१७ सालमा उनैले मलाई थुन्न लगाए । छ महिनाको जेल सजायपछि जब म छुटेँ, उनै राजाले तत्कालीन सरदार हंसराज काजीमार्फत सन्देश पठाए, "कहिलेकाहीँ सिंह पनि पिँजडामा पर्दो रहेछ हगि !" म पनि के कम ! भनिदिएँ, "चिडियाघरमा सिंह खोरमै बस्छ ।"

संविधान मस्यौदा तयार गर्दाको अर्को एउटा रोचक प्रसंग पनि छ । त्यस कमिटीमा हरेक सदस्यको तलबभत्ता एकदिनको ५० रुपियाँ तोकिएको थियो । तर, मैले नियम अनुसार लिन्न भन्न नमिल्ने भएकाले एक रुपियाँ मात्र लिने निर्णय सुनाएँ । मेरो त्यो निर्णयले अरू साथीहरूलाई चाहिँ अप्ठ्यारो पार्यो । तर, अन्य सबैले ५० रुपियाँका दरले लिइछाडे ।

०२१ सालपछि जब म राजनीतिबाट क्रमशः टाढिँदै गएँ, वकालत पेसालाई नै अपनाउन थालेँ । संविधानविज्ञ र यसभन्दा अघिका संविधान निर्माणमा संलग्न व्यक्तिलाई वकालत गर्न मिल्ने लाइसेन्स दिन सकिने व्यवस्थालाई आधार मानेर मैले एउटा निवेदन दिएको थिएँ । तर, मलाई त उल्टै समातेर थुनियो । छ महिनापछि म रहिा भएँ र लाइसेन्स पाएँ । यसरी पञ्चायत र कांग्रेस दुवै छोडेर वकालततर्फ लागेँ । ०३४/३५ तिर सर्वोच्च अदालत बारको अध्यक्षसमेत बनेँ ।

०२२ सालमा विधिवत् रूपमा लाइसेन्स प्राप्त गरेर सुरु गरेको वकालत पेसा करबि २० वर्षसम्म चल्यो । गोपालराज राजभण्डारीको मुद्दाबाट सुरु भएको मेरो वकालती पेसा रवीन्द्रनाथ शर्माको मुद्दामा गएर टुंगियो ।

नेपाल साप्ताहिक ३७१

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 122
  • 1621 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Thanks
    1 week 6 days ago
  • धन्यवाद होम सर !
    2 weeks 5 days ago
  • अरूतिर जे भए पनि शीर्षकमा ता
    3 weeks 15 hours ago
  • उपयुक्त विषय उठान ।
    4 weeks 13 hours ago
  • जवाफ
    4 weeks 5 days ago
  • add
    4 weeks 5 days ago
  • उत्खँदिलो व्रह्माण्डीय रहस्य
    4 weeks 6 days ago
  • सुझाव
    4 weeks 6 days ago
  • देवता (लघुकथा)
    7 weeks 2 days ago
  • रगतको साँघु
    7 weeks 2 days ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • चर्चित नेपाली यौनकथा
  • दुब्ले बाइ (कथा)
  • पछिल्ला रचनाहरू
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • आँसु हाँसो मिलन बिछोड
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • पाठ्यक्रममा साहित्यिक कृति
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • तिमीलाई जन्मदिनको शुभकामना
  • हाम्रो बारेमा
  • नयाँ बर्षको शुभकामना

Last viewed:

  • तिमी सुन्दर छौ तिमीलाई
  • गुडिया
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • जगदिश दाइको अन्तमर्न
  • कथामा समाजको चित्र
  • माटोको गीत
  • मेरी आमा
  • गंगा लिगल र सखी– वियोग खण्डकाव्य
  • औंसीको रात हो कि
  • "मनको पिडा "
  • मेरो मधुपर्क यात्रा
  • घोडेजात्राः रेवन्त र शालिहोत्रको सम्झना
  • महाकवि लक्ष्मीप्रसाद देवकोटा
  • परेवा
  • आँखाहरुले रुन नखोजे
  • मेरी काली उनीलाई
  • लड्ने कुरा अब भो नगर, आफैँ देखि म त हारेको मान्छे
  • चर्किन्छ मुटु यी आमा मेरी रोएको देखेर
  • ऐतिहासिक 'मधुपर्क' मासिकमा मेरो प्रथम रचना
  • परीक्षा केन्द्र : माने एक्जाम् हल
  • देख्ने भए यो देह सक्काइ दिन्थे सानु
  • रातभरि सपनीमा आई देख्छु तिमीलाई
  • “तिमी संग मेरो गुनासो”
  • तालिएको सम्झना वेगिएको मन
  • अहिलेकाे पिरति खै के हाे
  • मधुको जस्तै गजल
  • “एक नजर हेरे पुग्छ ”
  • पट्यारिंदो ओछ्यानमा अन्तस्करणका कुरा
  • आस्था र विश्वासको उदाहरण
  • प्रेरणास्पद पुस्तक
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित