Skip to content

एदी मलाइ छाडी जाने भए

एदी मलाइ छाडी जाने भए एक पाल सोधेको भए हुन्थेयो
एसरी भागि जानी भए पहिले नआएको भए हुन्थेयो
तिमीलाई लिन भनि आदा रातमा मा आफेई गएको थिए
मेरो जीन्दगीमा तिमि आउदा कति खुसि भएको थिए ………………….

आखिर तिमि मेरो जिन्दगीलाई छिया छिया पारी गयेउ किन
तिमि छाडी गए पनि याद आउछ झन दिन दिनेइ किन
तिमीलाई माया गर्ने त्यो भाग्यमानी मानिस मता चिन्दिन
पछि कतेई भेट भए पनि मता भोल्देई भिल्दीन ……

2 thoughts on “एदी मलाइ छाडी जाने भए”

  1. मित्र गजल लाई कलङ्कित
    मित्र गजल लाई कलङ्कित नगर्नुहोस्। कविता हो भने राम्रै छ तर यो कता बाट गजल हुन्छ कृपया जवाफ दिने कष्ट गर्नुहोला

    सुझाब दिएको हुँ अन्यथा नलिनुहोला।

  2. Yo ko ho yaar feri gajal
    Yo ko ho yaar feri gajal yasto khalko lekhne??? haina yaslai ta puraskarko samaroha bhayo bhane ‘BARISTHA GAJALAKAR’ nai banaunu parla, Hello HELLO KUMAR SINGKHDA jyu yaslaai majale baristha pda dinu parla jasto 6hai, hahhahahahahha “TAI NA TUI HATMAA LAGYO DUI”

Leave a Reply

Your email address will not be published. Required fields are marked *