मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मनमा रह्यो दु:खको खात
kbs — Thu, 12/03/2009 - 21:07
शिशिर आयो, झारेर पात
मनमा रह्यो, दु:खको खात
उमेर सँगै, पाइला चाल्दा
गाह्रो भो बुझ्न, प्रेमको जात
त्यो तिम्रो साथ, म खोजी बस्दा
लगायौ किन, अरुकै बात?
कसम तोडी, गयौ नि टाढा
मायामा मेरो, मारेर लात
प्रेम नै भनी, विश्वाश गर्दा
रहेछ तिम्रो, बैशको मात
विश्वाश अति, गर्दिन अब
मलाई भयो, आज यो घात
बिर्सिन्न कैल्यै,त्यो तिम्रो चोट
औशी भो आज, पुर्णेको रात
कुरेर बस्दा, तिमी नै भनी
रित्तो भो आज, "अवि"को हात
(साउदी अरब)
- 1588 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 17 hours ago - आभार
4 days 13 hours ago - बहुत खुब कहिल्छि ।
1 week 12 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- कुकुर
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- निन्दारस
- समयले धुरुधुरु रुवाएरै छाड्यो
- रेमिट्यान्स कहर
- बिसौनी
- यस्तो एउटा सिनेमा हेर्दैछु,,,,,
- पहाड र आकाश
- तिर्खा र प्यास
- नूतन वर्षको प्रतीक्षामा
- मैथिलीमा रुने स्रष्टा धीरेन्द्र प्रेमर्षि
- शुभजन्मोत्सव ( अष्टचिरंजीवि पूजा ) विधि
- ऐठनका सपनाहरू
- थोत्रो घर
- इन्द्रेनीमय आकाश
- आउँछु भनेर गयो
- देवकोटा तिमी प्रसाद हौ
- समाजको नजरबाट झरे पनि
- दील रमाउछ
- दुखी जिन्दगी
- एउटालाई पाएँ एउटा मन पराएँ
- दुनियालाई झुक्याउन शिवनाम जप्दैछौ
- bidesko katha
- जीवन धान्नलाई
- मरूभूमिको देशबाट
- हात्तीवाङ्-खालीहात नजानोस्!
- चरी, आकाश, प्रेम र स्वतन्त्रता
- प्रसङ्ग शिवरात्री
- नयाँ वर्ष
- तीन हाइकु
- ठेक्का दिऊँ (मुक्तक)
- फागुन
Post new comment