Skip to content

तिम्रै तस्बिर

  • by


तिम्रै तस्बिर सधै सधै हेरिरहे
तिम्रो सामु पर्दा सधै टोलाइरहें

मनमा सपनाका महलहरू सजाइरहें
सधै तिमी म बाट टाढा गयौ किन ?

नयनभरि तिम्रै तस्बिर सजाइरहें
हुरी बतास आँधीबेहेरी जे जस्तो आए पनि

तिमीले दिएको आँशुको उपहारलाई
सधै मैले मेरो दिलमा सजाइरहें

धेरै माया अनि सम्झना छ तिमीलाई
मलाई धोका दिएर गए पनि

योगेन्द्र गिरी ,संघश,
धुपू-१ लेब्रंग
संखुवासभा
कोशी – नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *