मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
"जुनेली रात"
k amardeep — Tue, 12/22/2009 - 02:43
पहिलो भेटको जुनेली त्त्यो रात कसरी भुलु म
प्रित साट्दै चुमेका ती हात कसरी भुलु म
ख्याल ख्यालमै पुगेछु म तिम्रो समिपमा
त्यो यात्राको सुनौलो तिम्रो साथ कसरी भुलुम
थाहै भएन कसरी सुम्पिये यो लाली जोबन तिमीलाई
मोहनी ती लट्ठ पार्ने बात् कसरी भुलु म
होस् मेरो हराउदै गयो जब छोयौ तिमीले अङ्ग अङ्ग
छताछुल्ल त्यो बैसको उन्माद कसरी भुलु म
तेस्तै हुदोहो शायद पहिलो रात सबैलाई
निथ्रुक्क त्यो लाजको बर्सात कसरी भुलु म
कृष्ण 'अमरदीप'
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
19 hours 24 min ago - hlw
22 hours 5 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 16 hours ago - Pratikritiya dinu vaekoma
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- मोफसलः पीडा र रचनाशक्ति
- मझेरी विज्ञप्ति
- यत्ति धेरै माया किन
- दसैं, ब्याज र नरपिसाचहरू
- अभिसप्त समयको घिनलाग्दो पात्र
- छिमेकीको छाता र छाडा छोराहरू
- खन्ती
- उसको निम्ति तिमी हाँसे पनि !
- हाम्रो बाको शिरको टोपी
- रन्थनिएर ईलाका, बस्ती र गाउँ
- झटारो
- रक्सी
- आमा
- थाहा नलागेको वसन्त बहार
- किन यस्तो
- हिजो आजका कुरा
- दूरी
- मरे पनि हुन्थ्यो भन्ने यहाँ सबैको कहर छ
- मेरो बारेमा नसोची
- एकदिन एक्लै हुँदा

thik6...mitra...go ahead.
लभ्रेल — Tue, 12/22/2009 - 15:13thik6...mitra...go ahead.
ranzan
ख्याल ख्यालमा माया गासी परेछौ
अतिथि — Tue, 12/22/2009 - 17:15ख्याल ख्यालमा माया गासी परेछौ साचै रनाभुलमा
मोज गर्यौ, स्वाद पायौ भुल्न गारो हुनेभो यो जुनीमा
Post new comment