मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
मेरो अनि उनको रात...
Prakash — Thu, 12/24/2009 - 13:33
लाखौ तारा बीच एक जूनको रात थियो
मन्द मन्द हावा मनसूनको रात थियो
नौलो नौलो अनुभूति हुदै थियो अधरमा
उनीसंग मेरो हनिमूनको रात थियो
सिंगारले सजिएकी नवदुलहीको साथ
झप्प गहनामा सुनैसुनको रात थियो
हल्का घुम्टो उघारेर आँखा जुधाउदै अनि
पिउने पिलाउने त्यो सगुनको रात थियो
केको अधिकार हुन्थ्यो अरुलाई दाबी गर्ने
त्यो त केवल मेरो अनि उनको रात थियो
प्रकाश सापकोटा
बनेपा, काभ्रे
(मो. ९८४९ २८४११४)
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
23 min 33 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 50 min ago - hlw
22 hours 31 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- कति प्रहर गर्छौ दैव के छ ममा खोट ?
- दिन उसले सकेन कि
- आस्थाको दीयो
- मर्कसिटमा फेल भयो
- झुपडीको कथा
- दसैं, ब्याज र नरपिसाचहरू
- रपल हरघडी हिँड्नै पर्ने यो टेडो जिन्दगी
- पराईको हात समाई हाल्यौ
- "जीवन"
- जन्मिएको ठाउ सम्झदै छु
- ...नत्र अब भेट हुन्न तिम्रो–मेरो
- ‘नेपाल उज्यालो हुन्छ कि ?’
- सुटुक्कै
- ''प्रतिक्षा ''
- व्यङ्ग्य-विनोद - विचरा कवि
- गजल
- दुःखले छुँदा
- पूनरावृत्ति
- अजम्बरी बुटी
- सीमाना कटाउने बेला हो यो

really good...
लभ्रेल — Thu, 12/24/2009 - 16:05really good...
ranzan
Post new comment