Skip to content

मर्ूर्ति तयार भयो ।

तिनीहरूको वषार्ंर्ैैखिको मेहनत, त्याग र रगतपसीना भिजाएर बनाइएको थियो त्यो मर्ूर्ति । त्यसैले भव्य र आकर्ष मात्र थिएन त्यसप्रति तिनीहरूको हार्दिकता पनि गा“सिएको थियो ।

मर्ूर्ति मानौ“ बोलिहाल्ला कि जस्तो सजीव देखिन्छ । मर्ूर्तिको एउटा हातमा पुस्तक छ भने अर्को हातमा छाता छ । छाता सम्पर्ूण्ा रूपमा मर्ूर्तिले ओढेको छैन । अलिकति भाग मात्र मर्ूर्तिले ओढेको छ भने बा“की भाग मानौ“ अरूलाई ओढाउन राखेझै“ देखिन्छ । मर्ूर्ति कुनै ममतामयी आमाको वात्सल्यले भरिपर्ूण्ा छ ।

मर्ूर्ति सफलतापर्ूवक तयार भएको र त्यसको सौर्न्दर्य प्रायः सबैलाई प्रफुल्लित तुल्यायो । यस्त्ाो भावपर्ूण्ा र सजीव लाग्ने मर्ूर्तिको परिकल्पना गर्दै कतिले जीवन उर्त्र्सग गरेका थिए कतिले नारकीय यातनासमेत भोगेका थिए । अनेक बाधा-अड्चनहरूको ज“घार तरेर बल्ल सपना साकार भएको थियो ।

मर्ूर्तिको निर्माण सफलतापर्ूवक भएको र त्यसको र्सार्वजनिक पर््रदर्शनका लागि सहर परिक्रमा गर्ने प्रस्ताव राखियो र त्यो प्रस्ताव पास पनि भयो । त्यसअनुरूप मर्ूर्तिको सुरक्षाको लागि एउटा उपयुक्त एवं सन्तुलित खट बनाइयो । खट बनेपछि त्यसमा मर्ूर्ति राखेर सहर परिक्रमा गर्न थालियो । मान्छेहरू यो खुसियाली र भव्यता हर्ेन चोक र डबलीडबलीमा जम्मा हुन थाले । बाटो छेउछाउमा दर्शनार्थीहरूको ता“ती लाग्यो । यस्तो अवसर कमै मात्र आउ“छ । अतः यस्तो महत्त्वपर्ूण्ा अवसर नगुमाउन सहरभरिका मान्छेहरू घर बाहिर निक्लन थाले ।

जात्रा सुरु भयो ।

केही मान्छेहरू खटलाई चारैतिरबाट बोक्दै ल्याइरहेका थिए । अगाडि बाजागाजा थियो भने पछाडि ठूलो लावालस्कर थियो । ती बडो हर्षवभोर र प्रफुल्लताको ध्वनि निकाल्दै नाच्दै र मर्ूर्तिको गुण गाउ“दै थिए । सडकछेउमा उभिरहेकाहरूले मर्ूर्तिको प्रशंसा गर्दै ताली पिटे भने मर्ूर्तिको सम्मानमा घरका झ्याल र बार्दलीहरूबाट फूल अबिर वषर्ाउन थालियो । बाटोभरि दीपावली गरियो ।

– “मर्ूर्ति भव्य बनेछ,” एउटाले प्रशंसा गर्‍यो ।

– “निश्चय पनि राम्रो छ । अब यसले सबैलाई शान्ति, कर्म र नैतिकताको सन्देश दिइरहनेछ,” अर्को झनै अभिभूत भयो ।

– यहा“का मान्छेले बल्ल सुख-शान्ति पाउने भए ।

प्रायः सबै मर्ूर्तिको प्रशंसा र सम्मान गर्दैथिए । तर, एक- दर्ुइ जना अलि परपर बसेर मर्ूर्तिको आकार गढ्न अझै नपुगेको, रङ्ग कही“कही“ गाढा नभएको, मात्र कही“ सुख शान्ति ल्याउला र † भन्नेजस्तो प्रतिक्रिया जनाइरहेका पनि थिए ।

०००

खटजात्रा केहीबेरसम्म व्यवस्थित तरिकाले चलिरह्यो । एउटा मोड आयो । मोड आएपछि ठाउ“ अलि सा“घुरो भयो । त्यही“निर अलि ठेलमठेल भयो । ठेलमठेलले केही व्यक्तिहरूबीच सामान्य विवाद पनि भयो । एउटाले ‘राम्ररी समा है ठोकिएला’ भन्दै थियो अर्कोले ‘यस्तो ठाउ“मा कसरी राम्ररी सम्हाल्नु †’ भन्दै थियो । त्यहीबेला एउटा घरको बार्दलीमा खट अलिकति ठोकियो ।

खट बोक्नेहरू जोसमा थिए । तिनीहरूले खट ठोकिएको विषयमा ध्यानै दिएनन् । तर, जसको बार्दलीमा ठोकिएको थियो त्यसले मनमनै अलिकति ननिको मान्यो । त्यसको चिन्ता कसैलाई भएन । तिनीहरू खट बोकेर हि“ड्न पाएकोमा ज्यादा रमाइरहेका थिए । बाटोछेउमा हजारौ“ दर्शनार्थीहरू आह्लादित भई खटजात्रा हेरिरहेका थिए । तिनीहरूको आस्था र आह्लादले गर्दा पनि खटजात्रा गर्नेहरू गौरवान्वित मात्र होइन अहम्बोध गरिरहेका थिए । अब त खटको पछिपछि आइरहेका मान्छेहरूको भीड पनि बढ्न थाल्यो साथसाथै त्यसमध्ये कोही सिटी बजाउ“दै

नाच्न पनि थाले । कतिपयले यसलाई मन पराएनन् । पर््रदर्शनकारीहरू जथाभावी नाचेको, ताल न सुरस“ग रमाएको देखेर केही तमासेहरू पेटीबाट ओर्लेर भीडमा मिसिन थाले ।

सहर पुरानै खालको थियो । त्यसैले बाटाघाटाहरू त्यति फराकिला थिएनन् । केही मान्छेहरू जम्मा हुनासाथ बाटो नै अवरुद्ध हुन्थ्यो । त्यस्तो ठाउ“बाट झन् मान्छेहरूको लस्कर र जात्रा नै गुज्रेपछि त बाटो अवरुद्ध हुनु, ठेलमठेल हुनु र धक्कामुक्का पनि चल्नु स्वाभाविकै भयो । अहिले यहा“ त्यस्तै भयो ।

– “सा“घुरो बाटोमा धकेल्दै हि“ड्न त भएन नि † अलिबेर पर्खेर बिस्तारै हि“डे के हुन्छ †” एउटा बटुवाले सुझावपर्ूण्ा स्वरमा भन्यो ।

– “तपाईंहरू एकछिन पर्खेर हामीलाई पहिला जान दिए हुन्न,” अर्को झन् ठूलो स्वरले करायो । मर्ूर्ति बोक्नेहरूस“गै आएको हुनाले त्यसको स्वर ठूलो हुने भइहाल्यो ।

– “अगाडि आएकोले ठाउ“ छोड्ने कि पछि आउनेले एकछिन पर्खने † पछि आएर माझमा सुत्न पाइन्छ †”

– “सक्नेले माझमा मात्र होइन, एक्लै मज्जास“ग सुत्छ, बुझ्नुभो †”

भयो त्यस्तै नै । खट बोकेर जात्रा गर्नेहरू कसरी दौडौ“, कसरी उप|mौ“, कसरी कुदौ“ भन्ने मानसिकतामा थिए । त्यसैले ती खट बोकेको बहानामा आफ्नो तुष्टि पूरा गर्न खोज्दैथिए ।

०००

अलिपर पुगेपछि फेरि मोड आयो । त्यहा“ बोक्नेहरूले पालो फेरे । बोक्नेहरू कच्चा परेर हो कि खट ठाउ“ठाउ“मा ठोकिन र ढलपल हुन थाल्यो । तिनीहरूले खटलाई कतै जानाजान ठोकाउन पनि थाले । यसले गर्दा खट कतै कुच्चियो, कतै पाटो उप्कियो । एउटा दोबाटोमा पुग्दा त तिनीहरूले खटलाई यति जोडले ठोक्काइदिए कि खटको छानै भत्कियो । दोबाटोमा पुग्दा एउटा पक्ष अर्कोतिर लाखौ“ भन्ने, अर्को पक्ष्ँ हुन्न सीधै जानर्ुपर्छ भन्न थाल्यो । यही विवाद र तानातानमा खट ठोक्कियो र कामै नलाग्ने गरी खट बिग्रियो । छेउछाउमा उभिएका दर्शकहरूले खट बोक्नेहरूलाई सम्झाउने, बुझाउने र कसैकसैले हप्काउन पनि बा“की राखेन । तर, बोक्नेहरूले त्यसलाई टेरपुच्छरै लाएनन् । हु“दाहु“दा खट बोक्नै नमिल्ने गरी बिग्रियो ।

अब के गर्ने †

कुरै भएन । खटमा राख्दा जति सुरक्षित थियो मर्ूर्ति अब त्यत्तिकै बोक्दा मर्ूर्तिको के हाल हुने होला †

खट नभएपछि मर्ूर्तिको शोभा पनि केही खस्केजस्तो भयो । मान्छेहरूलाई बिनाखटको मर्ूर्ति त्यति सुहाउ“दिलो पनि भएन । यो त परम्परा भत्काउने कार्य पो भयो भन्दै केहीले यस कुराको विरोध पनि गरे ।

“बिनाखट पनि जात्रा हुन्छ – मर्ूर्ति बिग्रियो भने को जिम्मेवार हुन्छ -”

– “खट राखेर मात्र जात्रा मनाइयोस् ।”

– “बिनाखट जात्रा गर्न पाइन्न ।”

– “मर्ूर्तिलाई फर्काएर पहिला खट बनाऔ“, नत्र हामी बाटो छोड्दैनौ“ ।” अर्को पक्ष त बाटो नै छेक्न आयो ।

– “त्यो खट कामै लागेन । अब अर्को खट बनाउ“छौ“ । तर, त्यतिञ्जेल यो जात्रा चलिरहनर्ुपर्छ,” भन्दै मर्ूर्ति बोक्नेहरू आफ्नो बाटो लागिरहे ।

एउटा पक्ष्ँ रोक्न खोज्दै थियो । अर्को पक्ष्ँ बाधा छिचोल्दै थियो । यसैबेला कसैले ढुङ्गा हान्यो । ढुङ्गा मर्ूर्तिको नाकैमा लाग्यो । मर्ूर्तिको नाक कुच्चियो । यसले जात्रामा तनाव पैदा भयो । भीडलाई छिचोलेर लान खोज्दा मर्ूर्ति कतै ठोकियो । मर्ूर्तिको हात भा“च्चियो । तैपनि जात्रा जारी रह्यो । एक ठाउ“मा मर्ूर्तिको खुट्टा भा“च्चियो । तैपनि बोक्नेहरूले मर्ूर्तिलाई घिसारिरहे ।

०००

मर्ूर्तिको जात्रा जारी थियो ।

तर, अघिसम्म मायालु र वात्सल्यले युक्त मर्ूर्ति अब कालोनीलो र भयग्रस्त देखियो । हातखुट्टा भा“च्चिएर बीभत्स र निरीह देखियो । मर्ूर्तिको हातमा भएको पुस्तक च्यातिइसकेको थियो भने छातामा प्वाल परिसकेको थियो । तैपनि जात्रा भने जेनतेन चल्दै थियो ।

नेपाल साप्ताहिक
अंक १२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *