Skip to content


प्लेटमा घाम
आकाशमा उज्यालो
सुन्दर छाया ।

मीठो निद्रामा
चिवे चरीको गीत
मन भरङ्ग

आँखाको माया
पोखिएको तस्बिर
भ्यागुता रो’ को !

मनले चाहृयो
फूलैफूलको मन
चट्याङ्ग पर्‍यो !

एकाबिहानै
बेसुरको भजन
झिङ्गाको चित्त !

गहिरो खानी
तातो तातो रापमा
सुन फुलेको !

Leave a Reply

Your email address will not be published. Required fields are marked *