मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मुटु चुडाई गयौ
आश्मा — Sat, 08/09/2008 - 10:00
दिल दुखाई गयौ कि?मन् रुवाइ गयौ?
चुपचाप पाइला मोडी मुटु चुडाई गयौ
मुटुभरि अंकुराएको भावना त्यो चोखो
आखाँ भरि सजिएको संसार त्यो ठुलो
समेटिए मनमा किन हजारौ ति खुशी?
कोर्न थाल्दा मन भित्र मनै चुडाइ गयौ
फुल्न खोज्दा कोपिलाको हांगा चुडेसरि
सप्तरंगी इन्द्रेणीमा बादल झरेसरि
देखेको कल्पनामा सपना थियो मिठो
रंगाउन खोज्दा पानाहरु पानै चुडाइ गयौ
दिल दुखाइ गयौ कि?मन् रुवाई गयौ?
चुप चाप पाइला मोडी मुटु चुडाई गयौ
- 4647 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
4 days 11 hours ago - आभार
5 days 7 hours ago - बहुत खुब कहिल्छि ।
1 week 1 day ago - आभार प्रकट गरे
1 week 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 3 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 4 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 4 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 4 days ago - एकदम सान्दर्भिक
1 week 4 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- समयकाे धुन
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- कुकुर
- विद्यार्थी हुँ म
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- काली
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- सहकारी नारा (कविता)
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- महलकी रानी
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- शुभ दिन बिहानीको
- प्रेम पाप होइन
- हिँड्छु
- कोरोना भाइरस
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
Last viewed:
- मुटु चुडाई जाँदा रहेछन पिरतीमा हार्नेहरूले
- अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
- स्त्री
- धोखा
- परागमा छर्छु मिठाे सुवास
- आत्मआलोचित कमरेड
- मित्रता
- जाऊ जाऊ जाऊ
- सम्बन्ध:मन,अनुहार,सडक,...!
- बुद्द
- चितोजिगा क्रासिमामले
- मूर्ख बाँदर (लघु-कथा)
- सेतो बस्त्र ममाथि बेर्दै थियो
- हाम्रा चेलीहरूले भ्याएकै हुन्
- एकता
- पागल (सूत्रकथा)
- तियाली (पहिलो)
- आमा जस्तै सासू पनि भइदिए हुन्थ्यो (बुहार्तन - ? )
- देशभक्त हुँ म
- मै शहर मे घुमथौ (थारू भाषाको गजल)
- बिनायो बजाउदै
- अन्त्यहीन मुक्ति यात्रा
- जोडी ढुकुर देख्दा पनि
- फरक मत
- हम युद्ध नहीं जित सकल छी
- बाँच्न चाँहेपनि मर्नै पर्छ भन्छन ।
- हो म असक्षम थिएँ
- चेस बोडभित्रको खेल !
- तिम्रो याद
- मान्छे र आकाशको दुरी
Aashma jee, Namaskar,Atinai
Bimal Giri — Sat, 08/09/2008 - 12:26Aashma jee,
Namaskar,Atinai ramro geet .Sampresan gardai januhola .Tapai ko saphalta ko Shubhakamana.
Belgium Brussels.
:) बिमलजी, शुभकामनाको लागि
आश्मा — Thu, 08/28/2008 - 09:05:)
बिमलजी,
शुभकामनाको लागि धेरै धन्यवाद!
Hey,,,,,,,,,,,,,,,,,,,,, Aash
अतिथि — Sun, 08/31/2008 - 16:09Hey,,,,,,,,,,,,,,,,,,,,,
Aashma ,
Namasta dharai ramro geet .huna ta shaithai manparaiyana mancvha hum tara yo tapai ko geet la mero man chaiyo yastai aaru geet pani lakhinu la !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Bal krishna kandel
copanhaven Danmark
धन्यवाद बालकृष्णजी! अरु पनि
आश्मा — Thu, 09/04/2008 - 08:45धन्यवाद बालकृष्णजी! अरु पनि लेख्ने प्रयास गर्ने छु ल!:)
'उत्साहित बनाउने प्रतिकृयाहरु अंग्रेजी अक्षरमा भन्दा नेपालीमा पढ्न पाएको भए झन राम्रो लाग्ने थियो '
Post new comment