मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
दुखी जिन्दगी
atript — Sat, 01/02/2010 - 11:51
दुखी जिन्दगी
परदेशी जीवन बित्ने नै भयो
यो बालुवा-खानीमा
चर्किन्छ छाती, छल्किन्छ आँशु
यो उजाड मरुभूमिमा!
जाऊँ है बरु आफ्नै देश,
मिलिजुली गरौं न मेलापात
कर्म गरौ आफ्नै देशमा,
हातमा राखी हात !!
धर्तीमा हामी जन्मियौं नांगै,
हामी नांगै नै जानु छ
जवानी सबै मास्न खोज्छौं हामी यहाँ
आखिर मरेर के नै लानु छ !
राजेश रुम्बा लामा
दोहा कतार
[email protected]
- 20418 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- एकदम सान्दर्भिक
1 hour 48 min ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 hours 31 min ago - भुगोल ले नछेकेको माया
5 days 59 min ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
5 days 2 hours ago - सधा झै उत्कृष्ट रचना
5 days 19 hours ago - Correction
1 week 5 days ago - स्तब्ध बनाउने हरफ हरु
1 week 5 days ago - धन्यवाद सर, केही समयमा पुन
1 week 6 days ago - कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
2 weeks 1 day ago - DHANYABAD SABAILAI
2 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- बादलपारीको गाँउमा
- साँढेजात्रा
- आउदै छ......(मुक्तक)
- चाणक्य नीति
- ६ हाईकु
- शान्तिका सपनाहरु !
- निष्ठूरी भूकम्प
- हिन्दू समाजमा अन्त्येष्टि संस्कार
- बियोग रै छ जीवन
- गीत र कविता दिदी बहिनी हुन्, म दिदीलाई मस्तिष्कबाट र बहिनीलाई मुटुबाट प्रेम गर्छु - पेशल आचार्य
- आशाका किरणहरू
- जूनेली रात
- मायाका कुरा
- जुनि
- अद्भुत प्रवासी वृक्ष
- नेपालीपनको नयाँ आयाम
- मेरो देश नेपाल
- दिदीको माया
- फूलको थुँगा
- सिमानामा
- सगरमाथाको गहिराइ
- चाहिन्न केही अरू
- उपहार (लघुकथा)
- प्रेम पाप होइन
- मेरो सपना
- पार लगाऊ
- अरिष्ट र गरिष्ट हुँदै वरिष्ठ भएँ
- घुम्ने मेचमाथि अन्धो मान्छे
- एक पाइलादेखि हजार माइलसम्म
- आशा (कविता)
thanks ramro chha sathi
rohanrai — Sat, 01/02/2010 - 14:46thanks ramro chha sathi
राजेशजी कविता तथा सकृय
kbs — Sat, 01/02/2010 - 15:46राजेशजी
कविता तथा सकृय सहभागिताको लागि धन्यवाद छ। तपाईंका रचनाहरूमा अलि निकै नै देखिने अशुद्धताहरू तल लेखेको छु। आगामी दिनहरूमा यी शब्द प्रयोग गर्दा सच्याएर लेख्नुहोला।
दुखी -- दुखी
जिन्दगि -- जिन्दगी
जिबन -- जीवन
मारुभुमि -- मरुभूमि
हामि -- हामी
कुमार
kumar ji aashudhata lai ra
atript — Tue, 01/05/2010 - 00:01kumar ji aashudhata lai ra galti lai aulaidinu vako ma so tnx la..
tara baastbma vanne ho vane yaha rachana prakasit garne tamam sathiharule pani yastai yastai lekheko dekhieko le moile pani asudhada vitra basera rachana lekhna puge yas prati so sorry vanna chahan6u
hi im so proud of this site..tnx..
Gareko kaam ma galti hun6
Manoj kafle — Tue, 01/05/2010 - 17:11Gareko kaam ma galti hun6 garepo hun6 galti bhaye6 bhane sudhaa hunu aabasyek hun6 1 patak galti bhayo bhane man aafai bhan6 aba garnuhunna aba gardina ... rachana ko atar ramro6 aauda din ma kalam tikhariyera abasye sahityeko bagaichaama bhamara hunu
मनोज काफ्ले 'मनसुन'
[email protected]
www.manojkafle.wordpress.com
Post new comment