मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हामी नेपाली
Manoj kafle — Tue, 01/05/2010 - 15:30
तिमी पोख्रेली म स्यांगजाली
हाम्रो देश नेपाल हामी नेपाली
हिडौ सदभावना को बाटो बनाई
या दंगाली होस् तिमी झापाली
हाम्रो देश नेपाल हामी नेपाली
लडौं बढौं बिरुद्ध अत्याचार को
नभनी तिमी गुल्मेली पाल्पाली
हाम्रो देश नेपाल हामी नेपाली
कुर्सि को लागी नलड नेता हो
अब उठे रुकुमेली उठे रोल्पाली
हाम्रो देश नेपाल हामी नेपाली
जातीय भेद रिस राग किन हो?
समान हामी गोर्खाली डोल्पाली
हाम्रो देश नेपाल हामी नेपाली
तिमी पोख्रेली म स्यांगजाली
हाम्रो देश नेपाल हामी नेपाली
मनसुन
- 2480 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
1 day 17 hours ago - आभार प्रकट गरे
3 days 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
3 days 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
4 days 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
4 days 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
4 days 14 hours ago - एकदम सान्दर्भिक
4 days 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 days 21 hours ago - भुगोल ले नछेकेको माया
1 week 2 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- आफैँतिर फर्किरहेको मानिसको कविता
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- सय गङ्ग, स्योंग थासी ङ् हाजी (तामाङ् गीत)
- साह्रै गाह्रो हुने रै'छ
- संयन्त्र चाहिएको छ
- समर्पण
- प्रतिकूलताको सृष्टि मः मै मेरो सर्जक
- विश्वयोग-विपश्यना दिवस
- सेन्छेङ्ला लाओ चादुमेल्ले (पालाम)
- उनी खोला हुन सकिनन्
- मेरो टोलको खबर
- उज्यालो भइसकेछ
- रक्सी
- तिमीसँग दाँज्ने
- काल बनी आयौ
- पाँच मुक्तक (सर्प पाल्न सरकार)
- तोदालाई स्वागत
- आउछु
- ‘लोग्ने’भन्दा ‘लोग्नेमान्छे’ गजब
- एकता (लघुकथा)
- तिमी
- छोरीको जन्मदिनको शुभकामना
- उठी नानी उठी ! (बालकविता)
- मेरी हजुरआमा
- "तिम्रो लागि अमृत र अमर"
- लस्भेगस ( अमेरिका ) यात्रा
- अनुभूति र प्रेमिल कुरा
- अमानविय नाकाबन्दी हटाइहाल मोदीजी
- झुठ्ठो जाली स्वार्थी माया
- सिंहवाहिनी -२४- चौबीसौं अध्याय (देवतासँग देवीको भविष्यबाणी)
मनोज जि, गजलमा समेट्न
Anubhav — Wed, 01/06/2010 - 10:21मनोज जि,
गजलमा समेट्न खोज्नुभएको बिषयबस्तु उत्कृष्ट छ,
राम्रो प्रयास तर फितलो प्रस्तुती..!!!
http://myanubhav.wordpress.com/
[email protected]
कविता निकै राम्रो छ
spandan — Wed, 01/06/2010 - 11:02कविता निकै राम्रो छ
सन्तोष काफ्ले स्पन्दन
good sir so nice desh prem le
अतिथि — Tue, 01/26/2010 - 16:59good sir so nice desh prem le bhariyeko cha
pratikriyako lagi Thanks
Manoj kafle — Wed, 01/27/2010 - 16:07pratikriyako lagi Thanks anubhav ji spandan sir ra atithi jyulai..
मनोज काफ्ले 'मनसुन'
[email protected]
www.manojkafle.wordpress.com
Post new comment