मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
एक्लोपन
tiwariji — Fri, 01/08/2010 - 08:10
केही कुरा भनुँ भनुँ जस्तो लाग्छ
सुन्ने फेरि यहाँ कोही छैनन्
घरि हाँसु-हाँसु पनि लाग्छ
हेरिदिने फेरि कोही छैनन्।
केही कसैलाई बाँडुबाँडु जस्तो लाग्छ
लिन खोज्ने फेरि कोही छैनन्
कहिलेकाहीं साथ दिऊँ दिऊँ पनि लाग्छ
हात दिने फेरि कोही छैनन्।
केही कुरा सोधुँ सोधुँ जस्तो लाग्छ
बुझ्न खोज्ने फेरि कोही छैनन्
कहिलेकाहीं केही लेखुँ लेखुँ पनि लाग्छ
पढिदिने फेरि कोही छैनन्।
केही कसैलाई सुनाऊँ सुनाऊँ जस्तो लाग्छ
सुन्ने धैर्यता फेरि कतै छैन
कहिलेकाहीं केही देखाउदेखाउ पनि लाग्छ
हेरिदिने फेरि कोही छैनन्।
सिड्नी,८ जनौअरी २०१०
- 5267 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 17 hours ago - सानो आग्रह गरे है सर
3 days 12 hours ago - कत्रो दुर दर्शिता
1 week 20 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 19 hours ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 9 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
Last viewed:
- पवन, वायु नाम तिम्रो
- फूल सम्झी छाने भने
- भोटखोलाको यात्रा
- मृगतृष्णा.........
- सरस्वती वन्दना
- नारी अस्तित्व
- ग्रन्थ सूचि
- आकाशबारी
- आज पनि मलाई निद्रा परेन
- जिउनै पर्ने रहेछ हजुर
- नेपाल आमा (गजल)
- तीन मुक्तक (ढुङ्गा पूजा किन)
- चारिटा मैथिली हाइकु - १५ (धानक शीश)
- नि:शब्द शब्दहरू
- कुकुर
- पसिना
- संघर्षरत फूल
- आफन्तले छोडेपछि
- लक्ष्मीदत्त ‘सत्यप्रेमी’को आमाको स्मृतिमा शोककाव्य एक झलक
- म फटाहा छु
- तिम्रो दिलको गोरेटोमा
- भकारी भविष्यको
- गजल
- राम्रो रैछ
- 'को म्हेन्दोला छिग गदे' (टटेलाको फूल भित्रको शब्दहरू)
- प्रकृति र तिमी
- प्रभु लाऊ पार
- साङ्केतिक भाषा
- साना काम
- कालो र सेतो
Post new comment