मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
अरुको सानो सानो गल्ती
gita thapa — Sun, 01/10/2010 - 18:59
अरुको सानो सानो गल्ती देखिन्छ यहाँ
भाग्य पनि पक्षपात गरी लेखिन्छ यहाँ
कति आकांक्षाहरूमा कठोर प्रहार गरिंदा
सत्यता असत्यको मसीले मेटिन्छ यहाँ
उम्केर त्यो भीडबाट भाग्दा भाग्दै पनि
जताततै घातको निशानी भेटिन्छ यहाँ
अँध्यारो चारैतिर अत्यास लाग्छ, पछि
ख्याल गरी गरी घाँटीनै रेटिन्छ यहाँ
गीता थापा (दोषी)
हाल-ईजरायल
| Attachment | Size |
|---|---|
| Picture 009.jpg | 10.36 KB |
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
27 min 47 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 54 min ago - hlw
22 hours 35 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- मेरो माया उसको निम्ति..........
- "सानु" भन्थ्यौ तिमी
- थाहै नपाई कसैको नजरले
- गजल
- गजल
- गजल
- सजक युवाप्रति
- नयाँ बर्षको शुभकामना
- कथा नागार्जुन डाँडाको
- मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच
- नेपाल फर्किने बेलामा
- युद्ध भूमिबाट एउटा चिठी
- आमालाई सम्झिएर
- पिकीओतोको
- नेताजीको बोली
- मेरो प्यारो ओलाङ्चुङगोला
- नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)
- नयाँ नेपाल बनाऊ
- अनेक आयाम छन् किराँत चाडका
- लयको खोजीमा

गजल तिर्थ यात्री ,पौडेल असल
tirtha — Tue, 01/12/2010 - 16:35गजल तिर्थ यात्री ,पौडेल
असल आलोचक सच्चा मित्र ठान्नु म त हेर
भाग्य आफै बनाउने हो लेखक बस्छ कहाँनेर
सत्य जहिले तितो हुन्छ अर्ति बिष बन्छ
आकंक्षा महत्याकंक्षामा बदलियो भने चहि जान्छ खेर
भाग्नु हुन्न घातहरुमा लड्नु पर्छ सत्य
द्रौपदीको साडी तान्दा कत्रो लग्यो ढेर
अध्यारोलाई नाश गर्न अन्तर दृष्टि चाहिन्छ
अन्तर ज्ञान भयो भने जान्छ निसान खेर
निर्मला जी गजल एकदम सुन्दर छ
prem babu — Sat, 02/06/2010 - 17:02निर्मला जी गजल एकदम सुन्दर छ तपाईंको गजल पढेर एउटा कबिता लेम्हेको छु हेर्नुहोल साथै उतर उतर प्रगती को कामना ।।नेपाल आमाको न्यानु काख छोडि
बिदेश पलायन भयर
हरेक काडे बार लाई पारगर्दै
म आफ्नु भाग्य रेखा आफै कोर्दै छु
भन्छन् जन्मेको छैटौदिनमा भाबी आउछ रे
बालकको निधारमा भाग्य रेखा कोरेर जान्छ रे
तर त्योत रुडिबादी मात्र हो
आफ्नु भाग्य रेखात आफैले कोर्नुपर्छ ।
त्यसैले
अब भर नपरी भाबीको
सबैले आफ्नु भाग्य रेखा आफै कोर्नु पर्छ
र मैले आफ्नु भाग्य रेखा कोर्न थालिसकेको छु
धन र दौलतता एउटा दिर्घ रोग हो
जसले गर्दा मानिस सधै अस्वस्थ रहन्छ
शुख त केबल क्षणिकमात्र हो
दु:ख नै जिबन भरी रहिरहन्छ ।
त्यसैले
कोर्दिन गगन्चुम्मी महलहरु
कोर्नेछु केबल घाम पानि छेक्ने झुपडी
चाहिदैन सुखको संसार मलाई
बगेर जानेछ त्यो एक दिन स्राबणको भेलसरी
कोर्नेछु रेखा एउटै त्यो दु:खको
जसले गर्दा उठुन मेरा हत्केलामा ठेला
पौठाजोरी गर्न सकुन भनेर सधैं
दरा रहुन मेरा हत्केला ।।
दरा रहुन मेरा हत्केला ।।।
प्रेम बाबु
premqn.2007@yahoo.com
thats shounds good all of us
अतिथि — Thu, 03/25/2010 - 18:42thats shounds good all of us ramchele must be proud of you uncal you are doing good on writing poem ,story , truth story and lot more.badhai and keep it up
bhesha raj (ramesh)
गजल राम्रो छ गीता जी
kumar04 — Thu, 03/11/2010 - 10:43गजल राम्रो छ
गीता जी
Post new comment