Skip to content

पछि भन्दै टार अब

Purna Bahadur Thapa


मैले दिने गुलाब पनि हुन्छ तिमीलाई झार अब
भेटौ भन्थ्यौ एकान्तमा पछि भन्दै टार अब

बिच्छेद गर्यौ तिम्रो मेरो सम्पर्कको तार अब
काँढे तारले तिम्रो यौवन पक्कासँग बार अब

सुन चाँदी हिरा मोती लगाऊ तिमी हार अब
किन हिडनु लोकल बस चढे हुन्छ कार अब

थाप्छु मुटु झिकी छुरा लगाऊ चमक धार अब
तडपाइ पिल्साइ मार्नु भन्दा एकै चोटमा मार अब ।।

काजीदाइ [email protected]

8 thoughts on “पछि भन्दै टार अब”

  1. धोका ठुलै खाए जस्तो छ नि किन
    धोका ठुलै खाए जस्तो छ नि किन काजी दाइ
    भित्र भित्रै जलाएर किन मर्नु आफैलाई

    फुल भनि मायालुलाई काडा मात्र दिनु भो कि
    एकान्तमा भेट्न जादा छाडा बनाइ आफैलाई

    बिच्छेद गर्ने थियो भने मुटु किन साट्नु पहिले
    उनको मन दर्यो रैछ बरु सम्माल आफैलाई

    किनी दिनु भाको भए लाउछिन उनि सबथोक
    कारै दिने मन भए सोद्नु हहोस आफैलाई

    भन्न लाइ त सजिलो छ गार्यो हुन्छ छुरा थाप्न
    होइन के पो सोच्नु हुन्छ काजिदाई आफैलाई
    त्तिर्थ यात्री ,पौडेल

    1. के दिउ तिमिलाई सम्झनाको उपार्
      के दिउ तिमिलाई सम्झनाको उपार् केवल् मसङग आसु मात्र छ के छोडु तिमि लाई बिछोड् को उपहार् केवल् मसङ्ग चोटोई चोट्रर बेदना मात्र छ सलाम् दिन् अलि हाल् दोहा कतार् + अर्घाखान्चि पालि ३ qatar doha

  2. धोका ठुलै खाए जस्तो छ नि किन
    धोका ठुलै खाए जस्तो छ नि किन काजी दाइ
    भित्र भित्रै जलाएर किन मर्नु आफैलाई

    फुल भनि मायालुलाई काडा मात्र दिनु भो कि
    एकान्तमा भेट्न जादा छाडा बनाइ आफैलाई

    बिच्छेद गर्ने थियो भने मुटु किन साट्नु पहिले
    उनको मन दर्यो रैछ बरु सम्माल आफैलाई

    किनी दिनु भाको भए लाउछिन उनि सबथोक
    कारै दिने मन भए सोद्नु हहोस आफैलाई

    भन्न लाइ त सजिलो छ गार्यो हुन्छ छुरा थाप्न
    होइन के पो सोच्नु हुन्छ काजिदाई आफैलाई
    त्तिर्थ यात्री ,पौडेल

  3. धोका ठुलै खाए जस्तो छ नि किन
    धोका ठुलै खाए जस्तो छ नि किन काजी दाइ
    भित्र भित्रै जलाएर किन मर्नु आफैलाई

    फुल भनि मायालुलाई काडा मात्र दिनु भो कि
    एकान्तमा भेट्न जादा छाडा बनाइ आफैलाई

    बिच्छेद गर्ने थियो भने मुटु किन साट्नु पहिले
    उनको मन दर्यो रैछ बरु सम्माल आफैलाई

    किनी दिनु भाको भए लाउछिन उनि सबथोक
    कारै दिने मन भए सोद्नु हहोस आफैलाई

    भन्न लाइ त सजिलो छ गार्यो हुन्छ छुरा थाप्न
    होइन के पो सोच्नु हुन्छ काजिदाई आफैलाई
    त्तिर्थ यात्री ,पौडेल

    1. शिखर चुम्ने रहर मेरा सबै रहे
      शिखर चुम्ने रहर मेरा सबै रहे थाती
      बिनामेघ बज्रपात पर्यो आज साथी

      मै त हुँ नि खुनी बैगुनी उनी धेरै जाती
      हर उनका पाइलाले चुम्दै जाउन माथि

      धोकेबाज बेइमानी गाली अनेक भाती
      दिँउसै गाली गरे हुन्थ्यो कुर्छीन सधै राती

      कसम थियो संगै बाँच्ने को हो कुन्नी घाती
      मरे तुल्य जीउनु भन्दा थाप्नु बेस छाती

      मलाई कस गोर्खे लौरी लाठी मुग्रा लाती
      काँढा उनलाई नबिझोस् नहोस् कहिल्यै क्षती ।।

      काजीदाइ [email protected]

  4. गजल तिर्थ यात्री
    उनि पाउनु

    गजल तिर्थ यात्री
    उनि पाउनु शिखर चुम्नु उस्तै हो र साथी
    असफलता नै सफलता हो बढाउ कदम माथि

    आफ्नो दोस आफै देख्नु महानता हो हेर
    सच्चा प्रेम कसको खेर गयो भन् साथी

    धोका दिए धोकेबाज सबले भन्छन उसलाई
    गालि थाम्न सक्ने जस्तो लागेन है साथी

    पैसासँग माया सटछन् अचेलका मानिस
    हिरा मोति माणी दिन्छु भन्नु होस् न साथी

    ठुलै त्याग गरे झैँ गर्नु भयो गजलमा
    तपाईहरु बिचको कुरो म जान्दिन है साथी

Leave a Reply

Your email address will not be published. Required fields are marked *